Video

मध्येरातमा ठमेलमा बिदेशीमाथि खुकुरी प्र’हार ! मृ’त्युबाट बचेका यी बिदेशी मिडियामा (भिडियो सहित)

काठमाडौँको ब्यस्त पर्यटकीय स्थल ठमेलमा मध्येरातमा एक बिदेशी पर्यटकमाथि खुकुरी प्र’हार भएको छ । केहि व्यक्तिहरु बीचको झ’गडा मिलाउन खोज्दा उनीमाथि पछाडीबाट खुकुरी प्र’हार भएको हो । करिब ४ जनाको समूह आएर उनी र अर्का एक नेपालीमाथि पनि खुकुरी प्र’हार गरेको बताईएको छ । एक जना केटीमाथि ज’बरज’स्ती गर्न खोज्दा स्पेनका जौमा नाम गरेका बिदेशीले छुटाउन खोज्दा उनलाई अर्का युवाले खुकुरी प्र’हार गरेको बताएका छन् ।

यहि मार्च ७ तरिकका दिन ठमेलमा खाना खान भनेर जाने क्रममा झ’गडा गर्दै गरेका बेला झ’गडा नगर्नुस् भनी आग्रह गर्दा आफुमाथि नै खनिएको र हा’तपा’त गरेको बताएका छन् । करिब १० बजे राति आफुमाथि भएको त्यस्तो व्यवहारले निकै ड’र लागेको र दु:खि बनाएको जौमाले बताएका छन् । आफूसहित ३ जनामाथि खुकुरी प्र’हार भएको र उनको टाउकोको पछाडी, हात र अनुहारका केहि भागमा चोट लागेको छ । घटना पश्चात प्रहरीमा गएर उजुरी दिएको बताए ।

सिसिटिभी फुटेजमा ती युवाहरु भागेको कैद भएको र अहिले उनीहरुलाई खोज्ने काम भइरहेको पनि जनाईएको छ । मृ’त्युबाट बचेका यी बिदेशी मिडियामा आएका छन् । हेर्नुस् त्यस दिन भएको घटनाको बारेमा उनै बिदेशी नागरिकसँग गरिएको कुराकानी भिडियोमा :

यो पनि पढ्नुस

६ महिनाअघि मात्रै विवाह गरेको केही समय नबित्दै नुवाकोटको विदुर नगरपालिकामा नवविवाहित युवती मृ’त भेटिएकी छिन् । विदुर नगरपालिका वडा नं. १ ढुंगे बजार २१ वर्षीय सञ्जु खातीले बुधवार राति त्रिशुलीमा हा’म फा’लेकी थिईन् । युवतीको मृ’त्यु भएपछि प्रहरीले सोही स्थानमा अचेत अवस्थामा फेला परेका उनका पतिलाई प’क्राउ गरेको छ । विदुर नगरपालिका ढुंगेबजारस्थित खोलासँगै जोडिएको एक चार तले घरको बरन्डाबाट त्रिशुलीमा हा’म फा’लेकी सञ्जुको नदीसँगको बगरमा ब’जारिएर मृ’त्यु भएको प्रहरीले अनुमान गरेको छ ।

बगरमा मृ’त अवस्थामा फेला परेकी उनलाई जिल्ला अस्पताल त्रिशुली पु¥याइएको थियो तर चिकित्सकहरुले उनलाई मृ’त घोषित गरेका थिए । उनका पति २२ वर्षका मौसम खाती पनि बेहोस अवस्थामा फेला परेका थिए । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ताका अनुसार बुधवार राति १० बजेतिर स्थानीयले घ’टनाबारे प्रहरीलाई खबर गरेका थिए ।

सञ्जु र मौसमबीचको सम्बन्ध भने त्यति राम्रो नरहेको स्थानीयले बताएका छन् । उनीहरुबीच विवाद भइरहने गरेको र बुधवारपनि दुई जनाबीच विवाद भएपछि घ’टना घ’टेको हुनसक्ने स्थानीयको भनाइ छ । मौसमले चुरोट खाएको निहुँमा आमासँग मनमुटाव हुँदा सञ्जुले आ’त्मह’त्या गरेको घरका अन्य सदस्यले बताएका छन् ।

सञ्जुका माइती पक्षले आफ्नो छोरीले दे’ह’त्याग गरेको नभई उनको ह’त्या भएको दावी गरेका छन् । सञ्जुका बाबुले पनि उनको ह’त्या नै भएको दाबि गरेका छन् । सञ्जुका बाबुका अनुसार ज्वाईं मौसमले श्रीमतीलाई आफ्नै बाबुसंग सल्केको भन्दै शंका गर्ने गरेको र छोरीलाई त्रिशुली नदिमा ध’केलेर ह’त्या गरेको दाबि गरेका छन् । घ’टना बारे बिस्तृतमा तलको भिडियोमा हेर्नुस् :

Related Articles

Back to top button
Close