Entertainment

प्रियंका चोपडा र उनको पति निकसँग होलीमा भेटीँदा खुलीन् क्याट्रिना, चर्चित कलाकारहरुका होलीका तस्विर भाइरल

एजेन्सी- होलीको पर्वमा सर्वत्री खुशीको वातावरण देखिएको छ । कतिपय स्थानमा भने कोरोनाका कारण स्थानीयहरु होली मनाउन घर बाहिर निस्किएका छैनन् । नेपाल र भारतमा भब्य रुपमा होली पर्व मनाइरहँदा भारतीय अभिनेत्री प्रियंका चोपडा पनि आफ्ना पति निक जोनासको साथ रंगको चाड होली मनाउन, पार्टीमा सहभागी भएका दृश्यहरु भाइरल बनिरहेका छन् ।प्रियंका र उनका पतिसँग होली मनाउँदै गर्दा अकी लोकप्रिय नायिका क्याट्रिना कैफपनि साथमा नै देखिएकी छिन् । क्याट्रिना, प्रियंका र निकले यस चाडलाई निकै रमाईलोसंग मनाएका दृश्यहरु एकपछि अर्को गर्दै सामाजिक संजालमा भाइरल बनिरहेका छन् । त्यस्तै होलीको अवसरमा अभिनेत्री ज्याकलिन फर्नांडीज कैयौ होलीको रङमा देखा परेकी छिन्।अभिनेत्री फ्लोरल प्रिन्ट आउटफिटमा देखा परेका दृश्यहरु भाइरल बनिरहेका छन् । होलीमासुन्दरी अभिनेत्रीहरु खुल्दै गएका छन् । अभिनेत्री होलीको रङमा अझ बढी आकर्षक देखिएकी छिन्। हेर्नुहोस् प्रियंका, क्याट्रिना र ज्याकलिनको इस्टाग्रामबाट लिइएका यि भाइरल तस्विरहरु

Related Articles

Back to top button
Close