Video

जन्मदिएका आफ्नै बुवाले वर्षौ देखि १७ वर्षकी छोरीलाई… घरमा मात्र होइन् होटलमा कोठा समेत लिएर …गर्भनिरोधक औ’षधी लगातार खुवाउँदा स्वास्थ्यमा पनि ग’म्भिर स’मस्या (भिडियो हेर्नुस्)

कपिलबस्तु । हाम्रो समाजमा अहिले सोच्नै नसक्ने घ टना हरु हुन थालेका छन् । छोरीचेलीहरु आफ्नै परिवारका सदस्यवाट पनि असुरक्षित छन् । अझ आफैले जन्मदिएकी छोरीलाई बुवाले लामो समय देखि अ नैतिक काम गरेको सुन्दा आमाको मन कस्तो भयो होला ? त्यस्तो कुराको शंका पाएपछि आमाले छोरीलाई बारम्बार सोधिन् ।

धेरै समय सम्म त्यस्तो काम भएको थाहा पाएपछि आमाको होस ह वास नै उ ड्यो । कपिलबस्तुमा एकजना बाबुले लामो समय देखि छोरीलाई यौ न शो षण गर्दै आएको कुरा बाहिर आएको छ । बुवाले बारम्बार अ नैतिक काम गरेर ग र्भ नरहोस् भनेर उनले ग र्भ नि रोध क औ ष धी खुवाउने गरेका थिए ।

हिन्दु धर्ममा छोरीलाई लक्ष्मीको रुपमा पुजा गर्ने चलन छ । तर पुज्नुपर्ने छोरीलाई आफ्नै बाबुले एक पटक होइन बारम्बार त्यस्तो काम गरेका हुन् । आमाले यो कुरा सत्य नभए हुन्थ्यो भन्ने मनमा लिँदै छोरीलाई तिम्रो शरिर छोएको मात्र हो की त्यस्तो कुनै अ नैति क काम समेत गर्नुभयो भनेर आमाले सोध्दा छोरीले आमा एक पटक होइन धेरै पटक यस्तो भइसक्यो भनेर सुनाउँदा आमाले टेकेको जमिन भासियो ।

५ वटा छोराछोरीको बुवाले ति मध्य एउटा छोरीलाई त्यस्तो काम गर्ने गरेका रहेछन् । उनका ४ छोरी र १ छोरा छन् । बुवाले पहिला रिक्सा चलाउँथे ।

एक दिन उनले आफ्नो श्रीमतीलाई भने अव हामीले आम्दानीको श्रोत बढाउनुपर्छ त्यसैले तिमी पसल गर भनेर श्रीमतीलाई पसल गर्ने सामान ल्याइदिए । घरमा जवान छोरीहरु थिए । त्यसैले घरको काम छोरीहरुले गर्छन म पसल गर्छु भनेर भनेर उनी दिनभर घर बाहिर हुन थालिन् ।

एउटा शुक्रवार उनको छोरीले अ ध्यारो अनुहार बनाएर बसेकी थिइन् । छोरीलाई खाना खाएर स्कूल जा अनि खाजा खाने पैसा लिएर जा भनेर अराइन् । ९ कक्षामा पढ्ने १७ वर्षकी छोरीले विहानमा घरको खाना खाएर स्कूल जाने गर्थिनन् । तर त्यो दिन आमाले घरकै खाना खाएर जा भनेर अराइन् । आमाले खान आइज भनेर बोलाउँदा पनि नगएपछि बुवाले टाउकोमा समातेर भान्छातिर ध कले त्यसपछि उनी भान्छामा गएर नराम्रो संग रो इन् ।

उनले कान्छी छोरीलाई दिदीलाई स्कूलमा केही भएको भए मलाई आएर भन है भनेर भन्दा कान्छी छोरीले हजुर नभएको बेलामा बाबाले ढोका र झ्याल ब न्द गरेर दिदीलाई के के गर्नुहुन्छ भनेर सुनाइन् । त्यसो भनेर कान्छी छोरी पनि रुँ दै स्कूल गइन् । कान्छी छोरीको कुराले उनको मन भ क्का नियो । तर केही भन्न सकिनन् । छोरीहरु स्कूलवाट घर आएपछि उनले कान्छी छोरीलाई फेरी राम्रो गरी सम्झाएर सोधिन् ।

आमाले त्यसरी सम्झाएपछि कान्छि छोरीले बाबाले लामो समय देखि त्यस्तै गर्दै आउनुभएको छ हामीले भन्न सकेका थिएनौं । कान्छीले त्यसरी सुनाउँदा अर्की छोरीले पनि दिदीलाई बुवाले त्यसै गरेको सुनाएपछि उनले त्यो कुरा बाहिर ल्याएकी हुन् ।

Related Articles

Back to top button
Close