Video

श्रीमान विदेशमा श्रीमतीले नेपालमा गर्छिन बुंगुरको व्यापार, हुन्छ मासिक लाखौंको कारोबार (पुरा भिडियो)

झापा, २० मङ्सिर । नेपाली समाजमा हरेक घरका एक जना वा सो भन्दा बढी बैदेशिक रोजगारीमा गएको पाइन्छ । र उनीहरुलाई नगद धान्ने पनि त्यहि पात्र हुन्छ र अन्य सबै बैदेशिक धन कै आश्रित हुन्छन । तर झापाका सरस्वती मगर र ज्ञान बहादुर लिम्बुको कथा अर्कै छ ।

श्रीमान बैदेशिक रोजगारीको शिलसिलामा दुबईमा छन भने श्रीमतीले झापामा आधुनिक बंगुर पालन गर्दै आउनु भएको छ । सुरुमा एक दुई लाख रुपैयामा ८-९ वटा बंगुरबाट सुरु गरेको उनको ब्यबसाय अहिले एक सय २० भन्दा बढी माउ बंगुर बनाई सकेका छन । उनीहरुले उन्नत जातको बंगुरको बच्चाको उत्पादन गर्दै आइरहेका छन । हरेक माउले ८ – ९ वटा बच्चा जन्माउने र प्रति गोटा ६ हजार रुपैयामा बिक्री हुने बताउछिन ।

करिब १९ कट्ठा जग्गामा फैलिएको बंगुर ब्यबसाय सम्हाल्न दुई जनालाई रोजगारी पनि उनीहरुले दिएका छन । उनको बंगुर फार्म पुग्दा देखिएको दृश्य र कुराकानी हेर्नुहोस ।

Related Articles

Back to top button
Close