Videoभिडियो

तुरुन्त हेर्नुहोला, यस्तो कसैलाई नपरोस भन्दै रुदै आईन् छोरी ! आमाले केटा फेरी फेरी सुत्थिन, रंगेहात भेंटे (हेर्नुस् भिडियो)

एउटी चेली जसले १० वर्षको उमेरमा आफ्नो बुवालाई गुमाईन् । कलोजोको क्यान्सरबाट ग्रषित अन्जली चेपाङका बुवाले संसार छोडेर गए । अन्जलीका बुवाको दे’हान्त पछि ५ सन्तानकि आमाले हेला गर्न र टुहराका छोरा छोरिको जस्तो व्यवहार गर्न थालिन् । बुवाको मृ’त्यु भएको १ वर्ष पश्चात आमाको व्यवहारमा अचानक परिवर्तन आउन थाल्यो । आमाले जाँ’ड र’क्सी खाएर यौ’न ध’न्दा गर्न थालीन् ।

घरमा भएका आफैंले जन्म दिएको ५ जना छोरा छोरीलाई छोडेर अर्कै व्यक्तिसँग गईन् । त्यो पनि बालबच्चाको बिचल्ली पारेर एक जनासँग मात्र होइन २ जनासँग गईन् । आमाले त्यसरी सन्तानको माया मा’रेर गएपछि अब हुर्कदै गरेका भाई बहिनिको जिम्वेवारी १० वर्षकी अन्जलीको काँधमा आइपर्यो । अहिले १९ वर्ष पुगेकी अन्जलीले १० वर्षको उमेरदेखि दु:ख गरेर ४ जना भाई बहिनिलाई हुर्काईन् । १० वर्षको कलिलो उमेरमा अभिभावकको भूमिका निर्वाह गरेकी अन्जलीले यो ९ वर्षमा धेरै संघर्ष गर्नु पर्यो ।

आफ्ना दु:ख र संघर्षका दिनहरु सम्झँदै अन्जली रुँदै मिडियामा आएकी छिन् । आफ्ना इच्छा आकाँक्षा माया मा’रेर रोधिघरमा काम गरेर भाई बहिनिको भबिष्यको लागि उनले दिन रात भनिनन् । अहिले रोधी घरमा काम गरेर भाई बहिनिको खर्च र उनीहरुलाई पढाई रहेकी छिन् । अन्जलीले अभिभावक गुमाएर कलिलो उमेरमा आफैं अभिभावक बनेर भाई बहिनीका लागि गरेको त्यागको कथा तलको भिडियोमा हेर्नुस् :

यो पनि पढ्नुस

६ महिनाअघि मात्रै विवाह गरेको केही समय नबित्दै नुवाकोटको विदुर नगरपालिकामा नवविवाहित युवती मृ’त भेटिएकी छिन् । विदुर नगरपालिका वडा नं. १ ढुंगे बजार २१ वर्षीय सञ्जु खातीले बुधवार राति त्रिशुलीमा हा’म फा’लेकी थिईन् । युवतीको मृ’त्यु भएपछि प्रहरीले सोही स्थानमा अचेत अवस्थामा फेला परेका उनका पतिलाई प’क्राउ गरेको छ । विदुर नगरपालिका ढुंगेबजारस्थित खोलासँगै जोडिएको एक चार तले घरको बरन्डाबाट त्रिशुलीमा हा’म फा’लेकी सञ्जुको नदीसँगको बगरमा ब’जारिएर मृ’त्यु भएको प्रहरीले अनुमान गरेको छ ।

बगरमा मृ’त अवस्थामा फेला परेकी उनलाई जिल्ला अस्पताल त्रिशुली पु¥याइएको थियो तर चिकित्सकहरुले उनलाई मृ’त घोषित गरेका थिए । उनका पति २२ वर्षका मौसम खाती पनि बेहोस अवस्थामा फेला परेका थिए । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ताका अनुसार बुधवार राति १० बजेतिर स्थानीयले घ’टनाबारे प्रहरीलाई खबर गरेका थिए ।

सञ्जु र मौसमबीचको सम्बन्ध भने त्यति राम्रो नरहेको स्थानीयले बताएका छन् । उनीहरुबीच विवाद भइरहने गरेको र बुधवारपनि दुई जनाबीच विवाद भएपछि घ’टना घ’टेको हुनसक्ने स्थानीयको भनाइ छ । मौसमले चुरोट खाएको निहुँमा आमासँग मनमुटाव हुँदा सञ्जुले आ’त्मह’त्या गरेको घरका अन्य सदस्यले बताएका छन् ।

सञ्जुका माइती पक्षले आफ्नो छोरीले दे’ह’त्याग गरेको नभई उनको ह’त्या भएको दावी गरेका छन् । सञ्जुका बाबुले पनि उनको ह’त्या नै भएको दाबि गरेका छन् । सञ्जुका बाबुका अनुसार ज्वाईं मौसमले श्रीमतीलाई आफ्नै बाबुसंग सल्केको भन्दै शंका गर्ने गरेको र छोरीलाई त्रिशुली नदिमा ध’केलेर ह’त्या गरेको दाबि गरेका छन् । घ’टना बारे बिस्तृतमा तलको भिडियोमा हेर्नुस् :

Related Articles

Back to top button
Close