News

नवविवाहित जोडीले त्रिशूली नदीमा हाम फाले..

नुवाकोट, / नुवाकोटमा पारिवारीक वि’वादलाई लिएर विदुर नगरपालिका वडा नं. १ ढुंगे बजारका एक नवविवाहित दम्पतीले त्रिशुली नदीमा हा’मफा’लेका छन् । विवाह गरेको केही समय पनि नबित्दै २२ वर्षीय मौषम खाती र २१ वर्षीया सञ्जु खाती आ ,त्म ह *त्या गर्ने उद्देश्यले बुधबार राति त्रिशुली नदीमा हामफा”लेका हुन् ।

छिमेकीहरुले घट’नाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । त्रिशुली नदि किनारमै घर भएका उनीहरुले घरको छतबाट एकैपटक हामफा”ल्दा श्रीमती सञ्जुको घ’टनास्थलमै मृ”त्यु भएको छ भने श्रीमान् मौशमलाई घट’नास्थलबाट घा’ईते अवस्थामा प्रहरीले उ’द्धार गरिएको थियो ।

हाल घा’इतेको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ भने मृ’तकको पोष्ट’मार्टम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक अवि नारायण काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार घा’इते श्रीमान् मौषमको अस्पतालमै प्रहरीकै नियन्त्रण र निगरानीमा उपचारमा भइरहेको छ ।

यो दम्पतीको ६ महिनाअघि मात्रै विवाह भएको पारिवारीक स्रोतले जनाएको छ । छिमेकी र स्थानीयवासीले बताए अनुसार पारिवारीक विवा¥दका कारण दुवैले आ *त्म ह *त्याको प्रयास भए भनिएपनि यसको खास कारण भने खुल्न सकेको छैन । तर, यसबारे थप अध्ययन भइरहेको मु*द्धा शाखा प्रमुख विष्णु फुँयालले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close