News

पूर्वराजा ज्ञानेन्द्र शाहका यी दुर्लभ तस्बिरहरु

काठमाडौं । नेपालका शाहवंशीय अन्तिम राजा हुन्, ज्ञानेन्द्र शाह । दुईपटक राजा बनेका उनी मुलुकमा गणतन्त्र स्थापना भए पनि स्वदेशमै बसेर विश्वमै उदाहरण प्रस्तुत गरे । देश विदेश घुमिरहने पूर्वराजा ज्ञानेन्द्रले खास खास बेला विज्ञप्ति जारी गरेर देश र जनताप्रतिका चिन्ता र नेताहरुको व्यवहारप्रति दुःख व्यक्त गर्दै आएका छन् ।

चार वर्षको उमेरमा राजा बनेका उनी दाजु तत्कालीन राजा वीरेन्द्र शाहको दरबार हत्याकाण्डमा मारिएपछि २०५८ सालमा राजा बनेका थिए । उनै ज्ञानेन्द्रका केही दूर्लभ तस्बिर भन्दै सागर न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । सागरको फेसबुकबाट लिइएका यी तस्बिरहरु :

Related Articles

Back to top button
Close