Video

दोहोरीमा अहिले सम्मकै बबाल भिडियो बन्यो,सालको पातालाइ टक्कर दिने भिडियो हेरौ

नेपाली लोक संगीतमा प्रवासमा बसेर पनि योगदान दिने प्रवासी गायक बेग राना र मन्जु लोवातीको लोकदोहोरी गीत माष्टर साब बजारमा आएको छ।नेपाली लोक दोहोरी इतिहासको संरक्षण गर्ने हेतुले बजारमा आएको उक्त गीत निकै मन छुने बनेको छ भने दोहोरीको इतिहास लाइ उचाई मा पुर्याउने सृजना बनेको छ उक्त गीत।बेग राना र मन्जु लोवतीको सुमधुर आवाज रहेको लोकदोहोरी गीतमा बेग रानाकै लय र शब्द सृजना रहेको छ।चर्चित मोडल श्रीष्टि खड्का,लोमस शर्मा,राजेश हमाल ठकुरी र साया भण्डारीको उत्कृष्ट अभिनयमा रहेको भिडियोको छायांकन भने दिपक गिरीले गरेका छन।सृजन बरालको निर्देशन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ।भिडियो हेरौ :

Related Articles

Back to top button
Close