News

सरकारले भन्यो – ग्यासकाे अभाव छैन्, नपाए ११३७ वा ९८५११४४१८९ मा फोन गर्नू !

काठमाडौं – सरकारले दैनिक उपभोग्य वस्तुको अभाव नभएकाले नआत्तिन सार्वसा धारणलाई आग्रह गरेको छ । ग्याससँगै अन्य दैनिक उपभोग्य वस्तुको आपूर्ति भैरहेकाले अभाव नहुने र कालोबजारी र कृत्रिम अभाव हुन नदिने सरकारको दाबी छ । कोरोना भाइ रसको जोखिम बढेको भन्दै बजारमा ग्यासको माग बढेपछि सरका रले उपभोक्तालाई नआत्तिन र चाहिनेभन्दा धेरै स्टकमा नराख्न आग्रह गरेको हो ।

ग्यासको आपूर्ति सहजै भइरहेकाले अभाव नहुने हुँदा आवश्यकताभन्दा धेरै नलिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गरेका छन् । उनले बजारमा ग्यासको कृत्रिम अभाव गराउनेलाई कारबाही हुने पनि बताए । कोही कसैले ग्यास लुकाएको थाहा पाए वा ग्यास नदिए फोन नम्बर ११३७ मा वा ९८५११४४१८९ मा सम्पर्क गरेर जानकारी दिन पनि महानिर्देशक सुवेदीले आग्रह गरेका छन् ।

यो पनि –
तुलसीको प्रयोगले हुन्छन मुटुरोगीदेखि पत्थरीसम्मका बिरामीलाई फाइदा

सत्य युगमा सती नारी वृन्दाको श्रापका कारण विष्णु वनस्पति झार तुलसीको रूपमा परिणत भई उपर्युक्त मानव जीवनमा रोग प्रतिरोधात्मक शक्तिका साथ आसीन भएको भन्ने विश्वास समेत रहेमो छ ।

युगौदेखि धार्मिक महत्व बोकेको तुलसीको औषधिको रुपमा पनि प्रयोग गरिन्छ ।तुलसीमाको पात, हाँगा, फूल, जरा, बिउले स्वास्थ्यलाई फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् । आयुर्वेदिक चिकित्सामा तुलसीको प्रयोग हुने गरेको छ ।

यस्तो छ तुलसीले स्वास्थ्यलाई पुग्ने फाइदा –

तुलसी सेवन गर्दा भोक जगाउँछ–तलुसीको सेवनले पाचनप्रण लीमा सुधार ल्याउने गर्छ । जसले मानिसलाई भोक जगाउँछ । भोक नलाग्ने स मस्या भएका व्यक्तिलाई तुल सीको पात सेवन गर्नु उपउक्त हुन्छ ।माइग्रेनमा राहत=–तुलसीको पातलाई दूधमा उमालेर पिउँदा टाउको दुखाई वा माइग्रेन जस्ता समस्याबाट राहत पाउन सकिन्छ ।तनाव वा डिप्रेसन हुन दिदैन=–तुलसीको पातलाई दुधमा उमालेर सेवन गरेमा तनाव वा डिप्रेसनको समस्याबाट मुक्ति पाइन्छ ।

मुटुरोगीलाई फाइदा–तुल सीको पात र दुध उमालेर नियमित सेवन गर्दा मु टुलाई स्वस्थ राख्न मद्धत गर्छ ।पत्थरीको समस्यामा हट्छ=–दूधमा तुलसीको पात राखेर उमालेर खाली पेटमा पीउदा पत्थरीको समस्याबाट बच्न किन्छ । पत्थरीको समस्या भएकाले नियमित दुधमा तुलसी मिसाएर पिउदा पत्थरी निको हुन्छ ।रोग प्रतिरोधात्मक क्षमता बढ्छ

तुलसीको पातमा एन्टिअक्सिडेन्ट हुन्छ । जसले शरी रमा रोग प्रतिरोधात्मक क्षमता ब ढाउन सहयोग गर्छ ।दम रोगीलाइ फाइदा–श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएका व्यक्तिलाई दुधमा तुलसीको पातमा उमालेर पिउनु फाइदाजनक हुन्छ ।घाँटी बसेमा–घाँटी बसेर बोल्नै नसक्ने भएमा तुलसी पात र मरिचको दाना र मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको समस्याबाट राहत पाउन सकिन्छ ।

Related Articles

Back to top button
Close