News

घरबाट सबै सामान निकालियो तर बालक आ’गोमै डढे

सल्यान : आ’गोले ज’लेर सल्यानमा एक बालकको ज्या’न गएको छ। जिल्लाको शिद्धकुमाख गाउपालिका वडा नं. १ बाँझकाँडाका रत्नलाल बुढाथोकीका ११ बर्षीय छोरा दुर्गा बहादुर बुढाथोकीको ज्या’न गएको हो।

मंगलबार बेलुका साढे ८ बजे बुढाथोकीको घरमा आग’लागी भएपछि आ’गो नियन्त्रण पश्चात बालक बुढाथोकीको श’व घरको माथिल्लो तल्लामा ज’लेको अबस्थामा भेटिएको सल्यानका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक लक्ष्मण वलीले जानकारी दिए।

घरमा आग’लागी भएपछि घरका सम्पुर्ण सामानहरु निकालिएको र आगो नियन्त्रण भईसकेपछि घरको सबै भन्दा माथिल्लो तलामा हेर्न जाँदा बालक ज’लेको अवस्थामा मृ’त भेटिएको प्रहरीले जनाएको छ।

आ’गो कस्ले किन लगाएको भन्ने एकिन नभएपनि जलेर मृ’त भेटिएका बालकको छेउमा सलाई भटिएकोले बालक आफैंले आ’गो लगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। मृ’तक बालकलाई पो’ष्टमा’र्ट’मको लागी जिल्ला अस्पताल सल्यान ल्याउने तयारी भईरहेको प्रहरी जनाएको छ।

Related Articles

Back to top button
Close