News

नायिका आँचल शर्माको विवाह निमन्त्रणा कार्ड कति महङ्गो ?

काठमाडौं । नायिका आँचल शर्मा विवाह बन्धनमा बाँधिदै छिन् । डा. उदीप श्रेष्ठसँग नायिका आँचलले यही फागुन २९ गते विवाह गर्न लागेकी हुन् । अहिले उनलाई विवाहको चटारोले भ्याइनभ्याइ छ । नायिका आँचलले आफन्त, चलचित्रकर्मी, पत्रकारलगायतलाई विवाह, संगीत र रिसेप्सन पार्टीका लागि निमन्त्रण कार्ड दिइरहेकी छन् । केहीको हातमा पुगिसकेको छ भने केहीको पुर्‍याइँदैछ । यही फागुन २५ गते संगीत, २९ गते वैवाहिक कार्यक्रम र चैत १ गते रिसेप्सन पार्टीको आयोजना गरेकी आँचलले प्रदान गरेको निमन्त्रणा कार्ड निकै आकर्षक र महंगो देखिन्छ ।

Related Articles

Back to top button
Close