Video

पूर्वसांसदले श्रीमतीलाई बो’क्सी भन्दै निकालेपछि छोराछोरी मिडियामा, ‘मेरो आमालाई बो’क्सी नभन्नुस्, हाम्रो डिएनए जाँच गर्नुस्’ (भिडियो हेर्नुस्)

काठमाडौं । पूर्व सांसद रहेका बुवाले आमालाई बो क्सीको आरोप लगाएर घरवाट निकालिदिएपछि उनका छोरीहरुले मार्मीक सन्देश दिएका छन् । बुवालाई मार्मीक शन्देस दिँदै जवान भएका छोरीहरुले आमालाई हेला गर्न नपाउने बताएका छन् । उनीहरुले बाबाको पनि माया लाग्ने बताउँदै आमाको पनि उत्तिकै माया लाग्ने भएकाले आमालाई परेको पी डा सहन नसक्ने बताएका छन् ।

छोरीहरुले आफुलाई छोरी होइन भनेर बाबाले भनेको भन्दै छोरीहरुले डिएनए जाँच गर्न बाबालाई चुनौती दिएका छन् । उनीहरुले सानो छँदा आफुहरुले बुवाले अन्याय गरेको नबुझेको भएपनि अहिले त सबै कुरा बुझेको बताए । बुवा भनेर दशैंमा टिका लगाउन जाँदा पनि बुवाले तँ बाहुन होस रु भन्दै जवाफ लगाउने गरेको बताए ।

जनताले भोट दिएर जनप्रतिनिधि बनाउने आफ्ना लागि राम्रो काम गरिदेलान् । अ न्या यमा परेकाहरुले न्याय पाउने कानुन बनाउलान्, न्याय देलान् भनेर नै हो । तर एउटा पूर्व सांसदको कारण उनकै श्रीमती धरधरी रो एकी छन् । श्रीमतीले छोरी जन्माएको भन्दै अ प हेलना गर्ने पूर्व सांसदले श्रीमतीलाई बो क्सीको आ रोप समेत लगाउने गरेको भन्दै उनी रुँ दै मिडियामा आएकी छन् ।

फोन गर्दा पनि श्रीमानले तेरो आवाजले मेरो भाग्य विग्रन्छ, ल क लाग्दैन फोन नगर भन्दै जवाफ लगाउने गरेका छन् । अन्तरजार्तिय विवाह गरेका पूर्वसासंसद पासागं शेर्पाले श्रीमती करिश्मा खरेल शेर्पालाई यस्तो या तना दिने गरेका हुन् ।

२०६२ सालमा विवाह गरेकी उनी श्रीमानको दोस्रो श्रीमती हुन् । पहिलो श्रीमतीलाई क्या न्सर भएका कारण दोस्रो विवाह गर्न चाहेको भन्दै उनले फकाएका थिए । श्रीमती अब अन्तिम अवस्थामा रहेका कारण आफुलाई साथी चाहिएको भन्दै निकै समय फकाए । मोवाइल किनेर ल्याइदिने लिन्न भन्दा पनि दिने, मन्दिरमा लगेर कसम खाने र खुवाउने गर्न थाले । अति गरेपछि उनले विवाह गरेर गइन् । विवाह गरेर जाँदा पनि उनलाई जेठी श्रीमतीले नै घरमा भित्र्याएका थिइन् ।

विवाह गरेर गएको केही समय पछि उनी गर्भवती भइन् । गर्भवती भएपछि उनले गर्भ जाँच गराउँदा छोरी देखिएपछि उनले आफु माथि ब्यवहार फरक गर्न थालेको बताइन् । अहिले उनको एउटा छोरी र एउटा छोरा छन् । उनले छोरी गर्भमा आएपछि उनले श्रीमानले छोराकै लागि अरु महिलासंग पनि सम्बन्ध राख्ने गरेको थाहा पाएको बताइन् । छोरी गर्भमा आएपछि उनलाई घरमा भान्छामा जान नदिने, पानी खान परेपनि ट्वाइलेटमा गएर खानु पर्थ्यो ।

घरको खान नपाएपछि उनले बाहिरको मम र चाउमिन खाएर छोरी जन्माएको बताइन् । घरमा छोरी जन्मिएपछि सौतालाई विरामीले च्या प्यो भने मलाई नै बो क्सिको आ रोप लगाएर धामीलाई देखाउन लैजाने गर्न थाले । सौतालाई चम्चा तताएर पानीमा डुवाएर त्यो पानी खान दिने गरेका थिए ।

Related Articles

Back to top button
Close