News

चीनले दियो विश्वलाई खुशीको खबर: कोरोनाविरुद्धको भ्याक्सिन बनाउन सफलता मिल्यो, कोरोनाको आ’तंक अन्त्य हुने

एजेन्सी, कोरोना भाइरस (कोविड-१९) विरुद्धको भ्या’क्सिन (खोप) बनाउन सफलता मिलेकोे दा’बी गरेको छ। कोरोनाका कारण विश्व नै प्र’ताडित बनेका बेला यस्तो खबर सार्वजनिक भएको हो। यो खोपलाई चिनियाँ सेनाको तिनै मेजर जनरलको टीमले बनाएको हो, जसले केही वर्ष अघि एसएआरएस (सा’र्स) र इ’बोला जस्ता ख’तरनाक भाइरसवि’रुद्धको खो’प बनाएर विश्वलाई ख’तरामुक्त बनाएको थियो। चिनियाँ सेना, पी’पुल्स लि’बरेशन आर्मी मे’डिकल विशेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्या’क्सिन बनाउने काम थालेको थियो।

वुहान त्यही सहर हाे, जहाँबाट काेराेनाकाे उत्पति भएकाे मानिन्छ। चाइना से’न्ट्रल टेलिभिजनका अनुसार शेनको टीमले कोरोनावि’रुद्धको खो’प बनाउन सफलता प्राप्त गरेको हो। उक्त टीमले रातदिन लगाएर खोपको ‘क्लि’नकल ए’प्लीकेशन’ तयार गरेको जनाइएको छ। चीनको मि’लिट्री मेडिकल साइन्स एकेडेमीलाई ख’तरनाक भाइरसवि’रुद्धको की’ट, औ’षधि र खो’प बनाउने काममा सफलता मिलेको उदाहरण छ। यो ए’केडेमीमा २६ विशेषज्ञ, ५० भन्दा धेरै वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ता छन्। चीनले दा’बी गरेको छ कि चाँडै यो खोप उपलब्ध हुनेछ र कोरोनाको आ’तंक अन्त्य हुनेछ।

Related Articles

Back to top button
Close