Video

Comedy Champion का हिमेष पन्तलाई ज्यानै मा र्ने ध म्की आयो। खबपु र दले दाईलाई यस्तो भने (भिडियो हेर्नुस)

लोकप्रियताको उकालो चढिरहेको रियालिटी शो कमेडी च्याम्पियनका उपाधि दावेदारका रुपमा हेरिएका मध्ये एक हुन् हिमेश पन्त । गत माघ १३ गते प्रशारित १६ औं एपिसोडमा हिमेशले ‘अन्धविश्वासी वैज्ञानिक’को रुपमा प्रस्तुति दिएका थिए । सो कमेडीले उनी बिवादमा पनि तानिए । उक्त स्ट्यान्डअप कमेडीमा उनले बोलेको एउटा डाइलगले सीता माताको अपमान गरेको भनेर आपत्ति जनाइएको हो । हिमेशले वैज्ञानिकहरुले पनि धर्ममा विश्वास राख्ने कुरालाई लिएर यसरी व्यंग्य गरेका थिए ।

‘म खत्रै वैज्ञानिक हुँ, पढेको पढ्यै गर्छु । अघि भर्खर ४ अध्याय स्वस्थानी पढेर आएको हुँ । स्वस्थानीमा लेखेको रहेछ भगवान गणेश मुसामाथि चढे । एक त मोटो गणेश त्यसमाथि हात्तीको टाउको छ । मुसामाथि किन अत्याचार गर्ने ? मेरो बाउ शिव भएको भए म भन्दिन्थेँ, बुवा म पनि अब साँढे चढ्छु । मुसामाथि चढ्ने होइन नि यार । बरु बिरालोमाथि चढ्दा हुन्छ । जैले बाटो काटेको काट्यै गर्छ ।’ यसैबिच हिमेष पन्त कमेडी च्याम्पियनको टप ३ मा पुग्न सफल भैसकेका छन् । उनले उक्त बिवादपछि आफुलाई ज्यान नै लिने ध म् की आएको पनि बताए । भिडियो हेर्नुस

Related Articles

Back to top button
Close