News

आज ९ बजे ‘नेपाली डाक्टरलेनै प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्र’त्यारोपण गर्दै

२०७६, मंगलवार काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको भोलि विहान ९ बजे मृगौला प्’रत्यारोपण हुने भएको छ । उनको मृगौला प्’रत्यारोपणको तयारी पूरा भएको त्रिवि शिक्षण अस्पतालका प्राध्यापकले डा. अरुण सायमीले जानकारी दिए ।‘भोलि विहान ९ बजे प्रधानमन्त्रीज्यूको किड्नी ट्रा’न्स्प्लान्ट शुरु हुन्छ,’ डा. सायमीले भने, ‘नेपाली टोलीले नै ट्रा’न्सप्लान्ट गर्ने हो ।’ दुई टोली श’ल्यक्रियामा तयार रहेको भन्दै एक टोलीले प्रधानमन्त्रीको र अर्को टोलीले डो’नरको ट्रा’न्स्प्लान्ट गर्ने जानकारी दिए ।

ट्रा’न्स्प्लान्टका लागि विदेशी टो’ली पनि आएकोबारे सोध्दा डा. सायमीले नेपाली टो’लीले नै गर्ने तर विदेशी टो’लीलाई पनि तयार राखिएको उनको भनाई थियो ।प्रधानमन्त्री ओलीको आ’त्मबल उ’च्च रहेको बताए । प्रधानमन्त्री ढु’क्क हुनुभएको समेत बताए । प्रधानमन्त्री ओली मृगौला प्र’त्यारोपणका लागि सोमबार महाराजगञ्जस्थित मनमोहन का’र्डियोथोरासिक भा’स्कुलर एन्ड ट्रा’न्स्प्लान्ट सेन्टरमा भ’र्ना भएका हुन् । उनको दोस्रोपटक मृगौला प्र’त्यारोपण गर्न लागिएको हो ।

Related Articles

Back to top button
Close