News

रेस्टुरेन्टकाे खानामा मानिसको दाँत भेटिएपछि…

एजेन्सी । एक दम्पत्तिले चिनियाँ रेस्टुरेन्टबाट म’गाएको खानामा मानिसको दाँत भेटिएको छ । स्टि’फनी म्या’कडोनघ र डे’विड ब’रोजले होम डे’लिभरी गरेको खानामा मानिसको दात भेटिएको हो । खानामा मानिसको दाँत भेटिएपछि अनुसन्धान अघि ब’ढेको छ ।अनुसन्धान पछि उक्त रेस्टुरेन्टको स’रसफाइमा कुनै पनि नियम न’तोडिएको आधारमा का’रवाहि नगरिने भएको छ । रेस्टुरेन्टका म्यानेजरले आफ्ना सबै कर्मचारी डी’ए’नए प’रीक्षणका लागि तयार भएको जनाउँदै सो दात आफ्ना कर्मचारीको नभएको बताएका छन् ।

अनुसन्धानमा रेस्टुरेन्टवि’रुद्ध केहि प्र’माण नभेटिएपछि म्या’कडो’नघ र ब’रोजलाई निःशुल्का खानाका साथै पैसा फि’र्ता गरिने भएको थियो । तर, रेस्टुरेन्टले ला’परवाही गरेको बताउदै उक्त जोडीले सो प्र’स्ताव अ’स्विकार गरेको छ । सबै कर्मचारीको दाँत प’रीक्षण गरिएपनि उक्त दा’त कसैको नभएको रेष्टुरेन्टका म्यानेजरले बताए ।

Related Articles

Back to top button
Close