Video

डाँ’का शैलीमा जर्नेलको घर छिर्ने हिमालाई पनि मुद्धा ! आफै न्यायादिश बनेर अर्काको घर जाने अधिकार छ ? (भिडियो सहित)

गत बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोकेकी हिमा श्रेष्ठमाथि ला’ठी बर्सियो । सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियो पश्चात इन्सपेक्टर पौडेल निकै आलोचित भएका थिए ।

बच्चा बोकेकी महिला हिमा श्रेष्ठमाथि जथाभावी ला’ठी हा’न्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) को जिम्मेवारी समेत खोसिएको छ । केहि दिन अगाडी महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको नेतृत्वमा कार्यरत इन्सपेक्टर देवीप्रसाद पौडेलले हिमालाई कु’टेको भिडियो भाइरल भएपछि विभिन्न व्यक्तित्वले आफ्ना धारणा पनि राखेका थिए ।

यसै बिषयलाई लिएर अधिवक्ता विजय कुमार बस्नेतले पनि आफ्ना धारणा ब्यक्त गरेका छन् । अरुको घरभित्र अनाधिकार रुपमा महिलाको जमात प्रवेश गर्नु कानुन अनुरुप चो’री ठहरिने र हिमा र अन्य महिला हेम खत्रीको घरमा प्रवेश गरेर मानव अधिकारको उल्लङ्घन गरि गलत प्रवृति देखाएको पनि उनले बताएका छन् ।

प्रहरीबाट पनि गल्ति भएको तर त्यहाँ भएको गतिबिधिको बारेमा पूर्ण स्पष्टता नहुँदा घटना साम्य पार्न प्रहरीले त्यस्तो कदम उठाउदा आफ्नो कर्तव्य निभाएको उनले बताएका छन् । पढाउनु पर्ने बेलामा नाबालक बच्चा बोकेर हिड्ने हिमा श्रेष्ठ आफैले मानव अधिकारको उल्लङ्घन गरेको उनले बताएका छन् ।

कसैको अधिकारको लागि बोल्दा अरु कसैको अधिकारको हनन गर्न नपाईने उनको तर्क छ । नेपालको बिध्यमान कानुन अनुसार अगाडी बढेको भए न्यायोचित हुने थियो भन्ने पनि उनको भनाइ छ । हिमा आफै न्यायादिश बनेर अर्काको घर जाने अधिकार छ ? भन्ने प्रश्न गरेका छन् । अधिवक्ता बस्नेतसँग गरिएको बाँकी कुराकानी भिडियोमा हेर्नुस् :

यो पनि समाचार

समयमै समय बदलिन्छ तर मानिस कहिले बदलिन्छ थाहा हुँदैन । आफू रुँदै जन्मेर अरुलाई रुवाउँदै मर्ने जात हो मान्छे । दु:ख होइन, परिश्रम गर्ने हो, सुख र मनोरन्जन त क्षणिक मात्र हुन्छन् । यदि प्रेममा भ्रष्टाचार हुन्थ्यो त सबैभन्दा ठूलो भ्रष्टाचारी तिमी ठहरिन्थ्यौ डियर ।

प्रेम भनेको ताल्चा र चाबी जस्तो होस्, ताल्चा नभए चाबी नखुल्ने र एउटा ताल्चाले अर्को चाबी खोल्न नमिल्ने । अपनाउनका लागि हजारौँ खुबी कमी हुने गर्दछ तर छोड्नको लागि एउटा गल्ती नै काफी हुँदो रहेछ ।

१) धन नष्ट हुन्छ, सौन्दर्य विलीन हुन्छ, जीवन तेजसँग समाप्त हुन्छ,शक्ति लुप्त हुन्छ तर देश लागि तिमीले गरेको योगदान अजर र अमर रहनेछ । त्यसैले म वा मेरो होइन हामी नेपाली भनौ , नेपाली बनौँ सम्हालौँ नेपाल मुल्याकंन एक दिन अवश्य हुनेछ ।

२) आत्मगान होइन राष्ट्रगान गर्न पाउ, राष्ट्रकै लागि बाच्न र बलिदान दिन पाउ ।

३) समाजमा भ्रान्ति छरेर निर्दोष लाई दोषी बनाइन्छ निर्दोष वचनका छर्राहरु सहेर पनि आफ्नो विजय हुने दिन यही कुराले मन बुझाएर प्रतीक्षा गरेका हुन्छन् । “सत्य र सूर्य लुकाएर लुक्दैनन्’

४) बदला लिएर होइन बदलिएर देखाऊ !

५) आफन्त तिनै हुन जसले प्रतिकूलतामा पनि कहिले साथ छोड्दैनन्

६) राम्रो समयको प्रतीक्षा नगर्नुस् बरु समयलाई राम्रो सँग प्रयोग गर्नुहोस् सफलता अवश्य मिल्नेछ ।

७) राम्रो समयको प्रतीक्षा नगर्नुस् बरु समयलाई राम्रो सँग प्रयोग गर्नुहोस् सफलता अवश्य मिल्नेछ ।

८) कोही गरिब भोको नरहोस् भनी भगवान् त मूर्ति बनी बेचिनुहुन्छ भने हामी त मानिस हौ त्यसैले कसैको दुखमा हाँसेर मुख दर्शक बन्नुभन्दा एक अर्काको दुखको सहयात्री बनौँ ताकि यस संसारमा कोही दुखी देख्न नपरोस् !

९) यस संसारमा मानिसलाई जन्म दिन जति गाह्रो छ त्यो भन्दा गाह्रो छ मान्छे भएर जिउन ।

१०) कोही गरिब भोको नरहोस् भनी भगवान् त मूर्ति बनी बेचिनुहुन्छ भने हामी त मानिस हौ त्यसैले कसैको दुखमा हाँसेर मुख दर्शक बन्नुभन्दा एक अर्काको दुखको सहयात्री बनौँ ताकि यस संसारमा कोही दुखी देख्न नपरोस् !

Related Articles

Back to top button
Close