Video

जुत्ता मात्र होइन ब’म हा’न्ने दिन पनि आउँछ ! प्रचण्डलाई पुर्वल’डा’कुको ठा’डो चे’तावनी, अब के होला ? (भिडियो सहित)

गत आइतबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्र’हार भएको थियो । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्र’हार भएको थियो । अध्यक्ष प्रचण्डलाई जुत्ता प्र’हार गर्ने युवक रतन तिरुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जुम्ला घर भएका उनका बाबु मोहन तिरुवाले सशस्त्र द्व’न्द्वमा ज्या’न गु’माएका थिए ।

संमजिक संजालमा यस बिषयलाई लिएर धेरै टिकाटिप्पणी आइनै रहेका छन् । यु’द्धमा बुबा गुमाएको आ’क्रोशमा उनले जुत्ता प्र’हार गरेको हुनसक्ने अभिव्यक्ति पनि आइरहेका छन् । प्रहरीमा तिरुवाले दिएको बयान अनुसार भाषणका क्रममा वर्ग संघर्षको कुरा चित्त नबुझेपछि आ’वेशमा घ’टना भएको भन्ने पनि कुरा आइरहेको छ । तर के कति कारणले उनले प्रचण्डमाथि जुत्ता प्र’हार गरेको हो भन्ने अझै खुलेको छैन ।

यसै बिषयसँग सम्बन्धित रहेर गरिएको कुराकानीमा बहिर्गमित जनमुक्ति सेना नेपालको उपादक्ष तथा प्रवक्ता रञ्जन थापा ‘सुवास’ ले सो घ’टना घ’ट्नुको पछाडी पि’डितको आ’वेग देखिएको बताएका छन् । पुर्व ल’डा’कु समेत रहेका थापाले १० वर्षे सशस्त्र यु’द्धमा देखाइएको सपना पूरा नभएपछि आफ्नै कार्यकर्ताबाट प्रचण्ड जोगिएर हिँड्नु पर्ने अवस्था सृजना भएको बताएका छन्।

जङ्गल पसेकाहरुमध्ये कोही अं’गभं’ग भए भने कतिले ज्या’न नै गु’माएको कुरा गर्दै थापाले सत्तामा पुगेर समाजमा अझैपनि आफूहरु स्थापित हुन सक्ने अवस्था नरहेको तथा सहज जीवन-यापनका लागि ध्यान नदिएको दु:खेसो पोखेका छन् । आफुहरुले गरेको संघर्षको कदर नगर्दा सत्तामा पुगेकाले यस्तै घ’टनाको सामना अझै गर्नु पर्ने जिकिर गर्दै जुत्ता मात्र होइन ब’म हा’न्ने दिन पनि आउँछ भन्दै ठा’डो चे’तावनी दिएका छन् । बाँकी तलको भिडियोमा हेर्नुस् :

यो पनि समाचार

जाडो मौसम शुरु भइसकेको छ । जाडोयाममा धेरै चिसो हुने भएकाले नवजात शिशु र सुत्केरी आमा दुवैका लागि जोखिम हुनसक्छ । नवजात शिशुको केयर गरिएन भने उनसमा छिटो संक्रमण हुनसक्छ ।

नवजात शिशुलाई जति नै कपडा लगाइदिएपनि चिसो हुन्छ । मौसम परिवर्तनको असर उनीहरुलाई धेरै हुन्छ जसको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । त्यसैले नवजात शिशु पनि धेरै कमजोर हुन्छन् । चिसो मौसममा बच्चाहरुलाई रुघाखोकी र घाँटीमा संक्रमण हुने खतरा बढी हुन्छ ।

जाडो मौसममा चिसोबाट बच्न न्यायो कपडा लगाएर तातो बनाएर राख्नुपर्छ । चिसो बढी भएमा बच्चा बिरामी पनि पर्न सक्छ । बच्चाको सास फेर्ने नली साँघुरिन्छ यस्तोमा खकार जमेर सास लिनमा कठिनाई हुन सक्छ ।

नवजात शिशुलाई चिसोबाट कसरी जोगाउन यस्तो गर्नुस्

–धुलो, धुँवादेखि नवजात शिशुलाई टाढा राख्नुपर्छ । धुलो, धुँवाले नवजात शिशुलाई दमको समस्या हुने, झाडापखला लाग्ने हुनसक्छ । त्यसैले घर वरपरको वातावरणमा पनि विशेष ध्यान दिनुपर्छ ।

–नवजात शिशुलाई दिनै नुहाउनुको सट्टा मनतातो पानीमा सफ्ट एन्टिब्याक्टेरियल लिक्वीड हालेर नरम कपडा भिजाएर पुछ्नुपर्छ ।

–मौसम बदल्ने वित्तिकै शिशुलाई न्यानो कपडा लगाइदिनु पर्छ । हल्का चिसो छ भनेर वेवास्ता गर्नु हुँदैन । शिशुलाई जहिले पनि मोजा टोपी लगाइदिनुपर्छ ।

–शिशुलाई मसाज एकदमै जरुरी हुन्छ । मसाज गर्दा तेललाई मनतातो बनाएर प्रयोग गर्ने गर्नुहोस् ।

–शिशुलाई न्यानो कपडा लगाइदिएर घाममा राख्नुपर्छ । बिहानको घाममा राख्दा ताजा हावाको साथै भिटामिन–डी पनि प्राप्त हुन्छ ।

–शिशु ६ महिना भन्दा बढी भएको छ भने खाना पनि खान्छ । खाना खुवाँउदा चिसो र बासी खाना खुवाउनु हुँदैन ।

–स्वेटर लगाउँदा राम्रो क्वालिटिको मात्र लगाइदिने गर्नुपर्छ । जस्तो पायो त्यस्तै क्वालिटिको कपडाले शिशुलाई एलर्जी हुनसक्छ ।

–नवजात शिशुको छाला एकदमै संवेदनशिल हुन्छ । त्यसैले संक्रमण हुने खतरा बढी हुन्छ । त्यसकारण शिशुलाई समाउन अघि साबुन पानीले राम्रोसँग धुनुपर्छ ।

–शिशुलाई आमाको दुध अघाउन्जेल खुवाउनुपर्छ । आमाको दुधमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ ।

Related Articles

Back to top button
Close