Entertainment

कमेडी च्याम्पियनः तीन फाइनालिस्ट को बन्ला त विजेता ?

फागुन २०, २०७६ काठमाडौं— हास्यव्यंग्य रियालिटी सो कमेडी च्याम्पियनको फाइनल केही दिनपछि हुँदैछ । योबीचमा फाइनलमा पुगेका तीनै प्रतिस्पर्धी गृहजिल्ला पुगेका छन् र भोट मागिरहेका छन् ।

रोल्पाका खड्गबहादुर पुन मगर, धादिङका हिमेश पन्त र सुनसरीका सुमन कोइरालाका विभिन्न भिडियो क्लिपहरु अहिले सामाजिक सन्जालमा निकै प्रयोगमा आइरहेका छन् ।

Related Articles

Back to top button
Close