News

अब कामदार भिसामा पनि अमेरिका जान पाईने, “यसरी आफैं भर्नुहोस्”

अमेरिकाले वि’देशी नागरि’कलाई कामदार भिसा खुल्ला गरेको छ ।आईतबारदेखि कामदार भिसामा अमेरि’का जान अनला’इन दर्ता खुल्ने भएको छ । उक्त भिसा’को नतिजा पनि ३१ दिनमै आउने छ ।

अमेरिकी कामदार ‘भिसा एचवान बी’ भोलि मार्च १ देखि खुलको हो । ‘भिसा एचवान बी’ मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म मात्र खुल्ने युएस सीआईए’सले जना’एको छ ।

आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसा’का लागि तोकिएको अवधिभित्र संसारभ’रबाट अनलाइन आदेदन दिन सकि’ने प्रावधान छ । भिसा आवेदन दिन’का लागि मात्र १० अमेरिकी ड’लर खर्च लाग्ने छ ।

कामदार भिसाका लागि आवेदक’ले अनलाइनमार्फत दर्ता गराउनका लागि युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गर्नुपर्नेछ । यो प्रावधानले अमेरिका गएर काम गर्न चाहने नेपाली का’मदारलाई पनि सह:जता प्रदान गर्ने बताइएको छ ।

कामदार भिसाका लागि इच्छुक आवेदकले अनलाइन’मार्फत दर्ता गरा’उनका लागि युएससीआइए`सको अनलाइन एकाउन्टको प्रयोग गनुपर्नेछ । यसरी अनलाइन प्रणाली’बाट छनोट भएका`हरुको नाम मार्चको ३१ मा सुचित हुनेछ । उच्च शिक्षा प्राप्त गरेका एचवानबी कामदा|रका लागि यो बर्षदेखि नयाँ प्रकृया`को थाल`नी हुन लागेको हो ।

पहिलोपटक अमेरि`की रोजगार`दाताले क्षमता`वान उच्च शिक्षा प्राप्त कामदारह`रुका लागि अनलाइन`मार्फत रजिस्ट्रेशन गर्न पाउ`ने भएका छन्।ब्याच`लर डिग्री गरेका’हरुका लागि ६५ हजा`रको कोटा रहेको छ भने अमेरिकामा मास्टर्स डिग्री गरेका`हरुका लागि २० हजारको कोटा रहेको छ ।

तर अमेरि’कामा मास्टर्स डिग्री गरेका`हरुले ६५ हजारको कोटामा समेत भाग लिन पाउनेछन् । यसरी दिन सकिन्छ आवेदन भिडि`यो सहित ..

Related Articles

Back to top button
Close