Video

भैसीलाई लगाउने भ्याक्सिन युवतीको हातमा लगाइदिएपछी (भिडियो)

काठमाडौं, भैसीलाई खो’रेत रो’गको भ्या’क्सिन ल’गाउने क्रममा एक युवतीको हातमा भ्या’क्सिनसहितको सूई घो’पिन पुगेपछि न’वलपुरको देवचुली नगरपालिका वडा १६ की वडासदस्य जानकी गु’रौ लामिछाने वि’वादमा ता’निएकी छिन् ।सो रो’गको भ्या’क्सिन लगाउन भन्दै देवचुली नगरपालिका वडा नम्बर १७ की युवती कञ्चन रेग्मीको घरमा लामिछाने पुगेकी थिइन्। घरमा परिवारका अन्य सदस्य नभएको बेला भ्या’क्सिन लगाउन पुगेकी उनले रेग्मीसँग स’हयोग मा’गेर सू’ई लगाउन लागेको र सोही क्रममा एकाएक रेग्मीको दा’हिने हातमा घो’पिन पुगेको थियो।तर उनी ता’लिमप्राप्त नभएको पी’डित युवतीले दा’वी गरेकी छिन्।

पीडित युवती कञ्चन रेग्मी ।पी’डित युवतीले लामिछानेले आफ्नो हातमा भ्या’क्सिनसहितको सू’ई घो’टेर कुनै वा’स्तै नगरी हिँडेको र आफूले अ’नेकन मा’नसिक त’नाव खे’प्नुका साथै हात न’राम्ररी सु’न्निएको बताइएकी छिन्।पटक पटक जानकारी गराउँदा लामिछानेले घ’टनाबारे चा’सो नदिएको भन्दै पी’डित युवतीले चर्’को आ’लोचना गरेकी छिन्। पटक पटक आफूलाई भेट्न आउन र उपचारमा लै’जान अ’नुरोध गरेपछि लामिछानेले अनेक ब’हाना बनाएर टा’रेको पि’डित युवतीको भनाइ छ।

I want justice??? Please support me?Police le action liyena please help me❤

Gepostet von Kanchan Regmi am Samstag, 29. Februar 2020

Related Articles

Back to top button
Close