News

पतिपत्नीलाई जिउँदै सुटकेसमा राखेर नदीमा फा’लियो

मंगलवार अपराह्न वाङ जुनको शरीर कालो सुटकेसमा पिङ नदीमा तैरिरहेको पाइयो । हेर्दा त्यो सुटकेशमा एक जोडी चिनियाँ पतिपत्नीलाई जिउँदै राखेर नदीमा फालिएको प्रहरीले भेटिएको छ । यो घट*ना थाइल्यान्डको हो ।

प्रहरीका गोताखोरहरूले उनकी पत्नी झु बिङको शरीर खोजिरहेका छन् । झुलाई अर्को सुटकेसमा राखेर नदीमा डु*बाइएको विश्वास गरिएको छ ।

उनलाई सुटकेसमा कु’हिएको माछा छन् जस्तो लागेको थियो । ‘सुटकेस खोल्न नै गाह्रो थियो तर मैले खोल्दा मान्छे भेटें अनि तर्सिएँ,’

पट्टायामा यस जोडीले अन्य १३ जना चिनियाँ पर्यटकहरूसँग मिलेर तीनवटा भिल्ला भाडामा लिएका थिए । उनीहरू माघ २९ गते त्यहाँ पुगेका थिए । समूहका अन्य व्यक्तिहरू चीन फर्किसकेका छन् । जुनको शरीर सुटकेसमा खुम्च्याएर राखिएको थियो । उनको हात र गोडा रातो तारले बाँधि*एको थियो ।

माझी सुतोन थापाथानले शरीर फे’ला पारेका हुन् । उनलाई सुटकेसमा कु’हिएको माछा छन् जस्तो लागेको थियो । ‘सुटकेस खोल्न नै गाह्रो थियो तर मैले खोल्दा मान्छे भेटें अनि त’र्सिएँ,’ उनले भने ।

प्रहरीले अ’पराधको छानबिन गरिँदै गरेको र दुईवटा प’क्राउपूर्जी जारी गरिएको बताएको छ ।

Related Articles

Back to top button
Close