News

Exclusive: प्रचण्डलाई जुत्ता प्रहार, हेर्नुहोस भिडियो भागाभागको दृश्य

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ता’केर जुम्लाका एक युवाले जु’त्ता प्र’हार गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा संवोधन गरिसके पछि अध्यक्ष प्रचण्डलाई ता’केर जुम्लाका २२ वर्षीय रतन तिरुवाले जु’त्ता प्र’हार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी श्याम ज्ञवालीले बताए।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि जुत्ता प्र’हार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा भएको खुलासा भएको छ। उनलाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ। २०/२१ वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारी मा थिए । उनका बाबु मोहन तिरुवा सशस्त्र द्व’न्द्वमा ज्या’न गु’माएका थिए । उनको पृष्ठभूमि बारे अ’नुसन्धान भइरहेको प्रहरीले जना एको छ ।

तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्ड माथि जुत्ता प्र’हार भएको हो । नेकपा स्वर्गीय नेता तथा पूर्वअर्थ मन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृ’ति सभामा संबोधन सकेर आफ्नो सिटमा फर्किने क्रममा दर्शक दीर्घाबाट प्रचण्डतर्फ जुत्ता प्र’हार भएको थियो। जुत्ता मञ्चसम्म पुग्न सकेन।

Related Articles

Back to top button
Close