News

बसलाई ट्रकले ठ’क्कर दिएपछि, ९ जनाको नि’धन हुनको साथै २० घा’इते

एक यात्रु बाहक बसलाई ट्रकले ठ’क्कर दिएपछि भएको दु’र्घटनामा परी कम्तीमा ९ जनाको नि’धन हुनको साथै २० घा’इते भएका प्रहरीले जनाएको छ ।
स्थानीय समयानुसार बिहीबार बिहान ६ः३० बजे मध्य प्रदेशको प्रान्तीय राजधानी भोपालबाट करिब ५ सय किलोमिटर उत्तरपूर्वीमा रहेको रेवा जिल्लामा उक्त दु’र्घटना भएको थियो । बाईपासमा सडकमा भएको यस दु’र्घटनामा नौ जना यात्रुको नि’धन हुनुको साथै अन्य २० जना घा’इते भएका एक प्रहरी अधिकारीले पुष्टि गरेका छन् । घा’इतेहरूलाई तत्काल नजिकैको अस्पतालमा लगिएको जनाइएको छ ।

दु’र्घटनाको कारण पत्ता लगाउन प्रहरी मु’द्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जनाइएको छ । यसैबीच मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले ‘दु’र्घ’टनामा नि’धनमा भएकाहरु प्रति शोक व्यक्त गर्नु भएको छ । उहाँले घा’इतेहरुलाई सहयोगको सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनु भएको छ ।

‘रेवामा भएको दु’र्घटनाको दु’खद समाचार आएको छ । यस भ’यानक दु’र्घटनामा म रेका सबै यात्रुहरुका परिवारप्रति मेरो समवेदना छ,“ मुख्यमन्त्रीको कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ । यस दु’र्घटनामा सबै घा’इते यात्रुहरूको उचित उपचारको लागि निर्देशनहरू दिइएको छ ।’

क्षमता भन्दा बढी यात्रु सवार हुनु, सडकको ख’राब अवस्था र चालकका ला’हप’र्वाह कारण भारत घा’तक सडक दु’र्घटनाहरू सामान्य रुपामा भएका पाइन्छ ।’
गत महिना भारत सरकारले जारी गरेको एक प्रतिवेदनका अनुसार सन् २०१८ मा भएका सडक दु’र्घटनामा परी १ लाख ५१ हजार ४७१ व्यक्तिको निधन भएको थियो ।
सन् २०१८ मा उच्च सङ्ख्यामा व्यक्तिहरु सकड दु’र्घटानामा मा रिनुको प्रमुख कारण सवारी साधन उच्च गतिमा चलाउनु नै रहेको विज्ञहरुको भनाई रहेको छ ।

Related Articles

Back to top button
Close