News

बिहेमा कुनै गरगहना नलगाई बागलुङकी तारा शर्मा ले बिहे गर्नु भएको छ । बैवाहिक जीवनको धेरै धेरै शुभकामना हजुरहरुलाई

उदारणीय बिहे
************
बिहेमा कुनै गरगहना नलगाई बागलुङकी तारा शर्मा ले बिहे गर्नु भएको छ । बैवाहिक जीवनको धेरै धेरै शुभकामना हजुरहरुलाई,नारीको सुन्दर सरुप नारी आफैमा हुन्छ नाकी गरगहनामा??
-Facebook बाट सभार गरिएको

यो 80हजार तोला सुन पुगेको बेला गहना नलगाई बिहे गर्नु अति उत्तम! संमान छ यो जोडिलाइ!!?? मागी बिहे गर्न नसक्ने अबस्थामा पुगेको हाम्रो समाज यसरि परिबर्तनको ढोका खुल्दै छ!!??

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधवार, नातिनीले दिने भइन् मिर्गौला

काठमाडौं, १८ फागुन । पछिल्लो केहि समयदेखि नियमित डायलासिसमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको तयारी भैरहेको छ । प्राप्त जानकारी अनुसार प्रधानमन्त्रीको दोस्रो मिर्गौला प्रत्यारोपण बुधवार त्रिवि शिक्षण अस्पतालमा नै गरिने भएको हो ।

प्रत्यारोपण विदेशमा गर्ने या नेपालमै गर्ने भन्नेबारे छलफल चलिरहँदा चिकित्सकको टाेली नेपालमै गर्ने निचोडमा पुगेको हो । १२ वर्ष अगाडि पहिलोपटक भारतमा मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्रीको मिर्गौलालाई गत कात्तिक यता शरीरले ग्रहण गर्न नसकेपछि उहाँले नियमित डायलाइसिस गराउँदै आइरहनुभएको छ ।

प्रधामन्त्री ओलीले केही दिनअघि सचिवालय बैठकमा समेत आफ्नो स्वास्थ्य अवस्था र योजनाबारे अवगत गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Related Articles

Back to top button
Close