Video

अष्ट्रेलियामा शिशिर भण्डारीलाई के भयो ? समुद्रमा पौडी खेल्दा यस्तो..(भिडियो हेर्नुस)

चर्चित कलाकार, सँचारकर्मी तथा सामाजिक अभियन्ता शिशिर भण्डारी यतिबेला अष्ट्रेलियामा रहेका छन् । अष्ट्रेलियाको बिभिन्न शहरहरुमा साँस्कृतिक कार्यक्रमका साथै सहयोग सँकलनका लागि पुगेका शिशिरले अष्ट्रेलियाका बिभिन्न ठाउँमा घुमेको भिडियोहरु पनि आफ्नो युटुब च्यानलबाट प्रस्तुत गरिरहेका छन् । अष्ट्रेलियन एजुकेशन कन्सलट्यान्सीका सद्भावना दुत समेत रहेका शिशिरलाई कन्सल्ट्यान्सीले नै अष्ट्रेलियाको यात्रा गराएको हो ।

सामाजिक सेवामा हरदम कृयाशिल शिशिरले आफ्नो पहिलो बिदेश यात्रालाई रमाईलो र घुमघाममा मात्रै सिमित राखेनन् । नेपालमा रहेका दुखी पिडितहरुको सहयोगका लागि पनि उनले अपिल गरे । शिशिरले पढाईरहेका जनक गन्धर्वको शिक्षाका लागि अष्ट्रेलियामा हालसम्म १ लाख ६० हजार माथि सँकलन भैसकेको छ । शिशिर भण्डारीलाई अष्ट्रेलियामा के भयो ? भिडियो हेर्नुस

Related Articles

Back to top button
Close