News

यि जोडिले गरे विवाह खर्च कटाएर सामाजिक संघ संस्थालाई सहयोग

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरका बचन र इन्दीरा पुनले विवाहमा हुने फजुल खर्च कटाएर विभिन्न संघ संस्थालाई शुक्रबार रु चार लाख ३० हजारभन्दा बढी सहयोग गर्दै ।

ओमकुमारी शान्ति कोषलाई रु दुई लाख २२ हजार २२२, पत्रकार महासंघ म्याग्दी शाखा, चिमखोला समाज, मगर संघ म्याग्दी र गलेश्वर आमा समूहलाई रु ५१ हजारका दरले सहयोग गर्नुभएको छ । तस्बिरः सन्तोष गौतम ÷रासस

Related Articles

Back to top button
Close