News

कोरोना भाइरसका कारण इरानमा २१० जनाको मृ’त्यु

१७ फाल्गुन २०७६, शनिबार तेहरान । चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको सं’क्रमणबाट इरानमा २१० जनाको मृ’त्यु भएको छ । ज्यान गु’माउने तथा कोभिड–१९ बाट सं’क्रमित हुने अधिकांश राजधानी तेहरान र इरानको कोरोना इ’पिसेन्टर भएको सहर को’मका छन् । इरानले भने अहिलेसम्म आधिकारिक रुपमा कोरोना भाइरसका कारण मात्रै ३४ जनाको मात्र मृ’त्यु भएको बताइरहेको छ । इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले मृ’त्यु हुनेको संख्याका विषयमा भ्र’म फै’लाइएको आ’रोप लगाएका छन् ।

यसअघि इरानका सांसदले पनि सरकारले कोरोनाबाट मृ’त्यु हुनेको संख्या लु’काएको र ग’लत सू’चना बाहिर ल्याएको बताएका थिए । शुक्रबार विश्‍व स्वास्थ्य संगठनले पनि इरानमा बाहिर आएभन्दा भ’यावह स्थिती भएको बताएको थियो । त्यस्तै कोरोना सं’क्रमणबाट इरानमा एक खेलाडीको मृ’त्यु भएको छ । इरानको राष्ट्रिय टिमबाट फुटसल खेलिसकेकी २३ वर्षीय ए’ल्हाम शे’इखको उपचारको क्रममा मृ’त्यु भएको त्यहाँको न्युज एजेन्सी रो’खनाले जनाएको छ ।उनी १० दिनअघि इरानको को’म हस्पिटलमा भ’र्ना भएकी थिइन् र उपचारको क्रममा बुधबार नि’धन भएको हो ।

Related Articles

Back to top button
Close