News

खुश्वु ओलीलाई दुई बर्ष जे’ल

काठमाडौं, चेक बा’उन्स प्रकरणमा वि’वादीत मोडल खुश्वु ओलीलाई जिल्ला अदालत काठमाडौंले शुक्रबार दुई बर्षको जे’ल स’जाय सुनाएको छ ।ले’नदेनका क्रममा ओलीले सा’पटको पैसा तिर्नका लागि रकम नभएको कुमारी बैंकको बा’उन्स भएको चेक सप्तरी राजविराज–८ का गोपाल कटुवाललाई दिएकी थिइन् । यसअघि तीन महिनाभित्र रकम तिर्न भन्दै अदालतले पू’र्पक्षका लागि थु’न्ने आ’देश दिएको थियो तर ओलीले उक्त रकम तिरिनन् ।२ वर्षअघि ओलीले कटुवाललाई आफूले घरजग्गा किन्न लागेको र त्यसका लागि रकम चहिएको भन्दै ३६ लाख लिएकी थिइन् ।

खुश्बु ओली नाममा रहेको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ मार्फत् उनले ३६ लाख रुपैयाँको चेक कटुवाललाई दिइन् । तर त्यसमा रकम थिएन । कुमारी बैंक न्युरोड शाखामा कटुवालले चेक बा’उन्स गराई अदालतमा मु’द्दा हा’लेका थिए ।विनिमय अ’धिकारपत्र ऐन २०३४ को द’फा ५३ ब’मोजिम कटुवालले मोडल ओलीवि’रुद्ध जिल्ला अदालतमा मु’द्दा दा’यर गरेका थिए ।उक्त मु’द्दाको फै’सला गर्दै ओलीलाई जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इ’जलासले शुक्रबार दुई वर्ष कै’दको फै’सला सुनाएको हो ।उनी इ’न्काउन्टरमा मा’रिएका गु’न्डा ना’इके दिनेश अधिकारी च’रीसँगको सम्बन्धका कारण पनि चर्चामा थिइन् ।

Related Articles

Back to top button
Close