News

अधुरै रहयो सन्तानलाई संसार देखाउने सपना !

१६ फाल्गुन २०७६, शुक्रबार काठमान्डौ । धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठानमा डे’लिभरी गराउन गएकी इटहरीकी लक्ष्मी बुढाथोकीको सन्तानलाई संसार देखाउने सपना अधुरै भएको छ । गत १२ गते बच्चा जन्माउन धरान पुगेकी इटहरी ४ की बुढाथोकीको अस्पताल्मै निधन भए संगै उनको सपना अधुरै भएको हो । बुधबार ७ बजे सम्म आमा र बच्चाको अवस्था राम्रो छ डाक्टरले भनेका थिए मृ’तकका छिमेकी विक्रम थापाले भने । तर हिजो राती करीब एक बजे तिर आमा र बच्चाकै नि’धन भएको भन्दै अस्पतालले ग’म्भिर त्रु’टि गरेको बताए ।

हामीले बारम्बार न’र्मल डे’लिभरी नभए पछि अ’प्रेशन गर्न बारम्बार आग्रह गरे पनि डाक्टरहरुले बे’वस्ता मात्र गरिरहे थापाले भने ।आफ्नो सन्तान जन्माउन अस्पताल आए पनि अस्पतालकै कारण आफुले श्रीमती र शिशु गु’माउनु परेको मृ’तकका श्रीमान विनोद बुढाथोकीले भने । अस्पतालले च’रम ला’परवार्ही गरेको भन्दै अस्पताललाई का’र्वार्हीको मा’ग गरे । उनलाई १२ गते प्रसुतीका लागि प्रतिष्ठानको प्रसुती वा’र्डमा भ’र्ना गरिएको थियो । लामो समय सम्म सुत्केरी व्य’था लाग्दा पनि समयमै प्रसुती नगरिएकोले बच्चा पेटमै म’रेको र आमाको पनि मृ’त्यू भएको थियो ।

आमा र बच्चा दुवैको मृ’त्यूको कारण प्रसुती गराउन ल्याईएकी वि’रामीलाई समयमै चिकित्सकले नहेरेको र ला’पर्वही गरेको कारण आमा बच्चा दुवैको ज्या’न गएको मृ’त्कका मामा ससुरा गणेश चौहानले बताए । प्रतिष्ठानमा प्रसुती गराउन नसक्ने भए अन्त रे’फर गर्नुको साटो त्यतिकै यहा राखिएकोले आमा बच्चा दुवैको मृ’त्यु भएको आफन्तले आ’रोप छ ।वीपी प्रतिष्ठान भित्र पुग्ने अधिकांस सर्वसाधरणले लामो समय देखि सा’स्ती पाउने गरेका छन । वारम्बार घ’ट्ना घटे पनि अस्पताल प्र’शासन ग’म्भिर हुन नसकेको आरोप लाग्दै आएको छ ।

Related Articles

Back to top button
Close