News

बदला लिएर होइन बदलिएर देखाऊ !

१) धन नष्ट हुन्छ, सौन्दर्य विलीन हुन्छ, जीवन तेजसँग समाप्त हुन्छ,शक्ति लुप्त हुन्छ तर देश लागि तिमीले गरेको योगदान अजर र अमर रहनेछ । त्यसैले म वा मेरो होइन हामी नेपाली भनौ , नेपाली बनौँ सम्हालौँ नेपाल मुल्याकंन एक दिन अवश्य हुनेछ ।

२) आत्मगान होइन राष्ट्रगान गर्न पाउ, राष्ट्रकै लागि बाच्न र बलिदान दिन पाउ ।

३) समाजमा भ्रान्ति छरेर निर्दोष लाई दोषी बनाइन्छ निर्दोष वचनका छर्राहरु सहेर पनि आफ्नो विजय हुने दिन यही कुराले मन बुझाएर प्रतीक्षा गरेका हुन्छन् । “सत्य र सूर्य लुकाएर लुक्दैनन्’

४) बदला लिएर होइन बदलिएर देखाऊ !

५) आफन्त तिनै हुन जसले प्रतिकूलतामा पनि कहिले साथ छोड्दैनन्

६) राम्रो समयको प्रतीक्षा नगर्नुस् बरु समयलाई राम्रो सँग प्रयोग गर्नुहोस् सफलता अवश्य मिल्नेछ ।

७) राम्रो समयको प्रतीक्षा नगर्नुस् बरु समयलाई राम्रो सँग प्रयोग गर्नुहोस् सफलता अवश्य मिल्नेछ ।

८) कोही गरिब भोको नरहोस् भनी भगवान् त मूर्ति बनी बेचिनुहुन्छ भने हामी त मानिस हौ त्यसैले कसैको दुखमा हाँसेर मुख दर्शक बन्नुभन्दा एक अर्काको दुखको सहयात्री बनौँ ताकि यस संसारमा कोही दुखी देख्न नपरोस् !

९) यस संसारमा मानिसलाई जन्म दिन जति गाह्रो छ त्यो भन्दा गाह्रो छ मान्छे भएर जिउन ।

१०) कोही गरिब भोको नरहोस् भनी भगवान् त मूर्ति बनी बेचिनुहुन्छ भने हामी त मानिस हौ त्यसैले कसैको दुखमा हाँसेर मुख दर्शक बन्नुभन्दा एक अर्काको दुखको सहयात्री बनौँ ताकि यस संसारमा कोही दुखी देख्न नपरोस् !

Related Articles

Back to top button
Close