Video

टिकटकबाट भाइरल बनेकी एभलिना खड्काको चर्चा

काठमाडौँ । पछिल्लो समय टिकटक प्रतिभा देखाउने थलोजस्तो भएको छ । टिकटकबाट धेरै प्रतिभाहरु बाहिर आईहेका छन् । कतिले टिकटकबाटै फिल्म तथा म्युजिक भिडियोहरुमा मौका पाईरहेका छन् । पछिल्लो समय रेश्मा घिमिरे, मन्जिल, उषा उप्रेतीहरु प्रतिनिधि उदाहरणहरु मात्रै हुन् । जुम्ल्याहा दिदी बहिनीहरु प्रिज्मा र प्रिन्सी खतिवडाका पनि टिकटकमा धेरै फ्यान छन् । उनीहरुले एकपछि अर्को काम पाइरहेका छन् । यसैबिच सानी नानी एभलिना खड्काको पनि अहिले चर्चा चुलीएको छ । एभलिनाले पनि टिकटकबाट आफ्नो प्रतिभा देखाएकै कारण अहिले उनको चर्चा चुलीएको छ । हेर्नुहोस् यो भिडियो

Related Articles

Back to top button
Close