News

भर्खरै कन्चनपुरबाट आयो अत्यन्तै दुखद खबर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका एक दम्पत्तिको धा’रिलो ह’तियार प्रयोग गरी ह’त्या भएको छ । घरभित्रै आज दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उहाँकी २२ वर्षीय श्रीमती धनादेवी भण्डारीको श’व फेला परेको हो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार मृ’तक दुवैको श’व अलगअलग कोठामा फे’ला परेको छ । धनादेवीको श’व भान्सा कोठामा र जयलालको श’व सयन कक्षमा फे’ला परेको उहाँले बताउनुभयो ।

जयलालको घाँटीमा र धनाको टा’उकोमा चो’ट लागेको छ । श’व श’ङ्कास्पद अवस्थामा फे’ला परेपछि प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ । श’व परीक्षणका लागि महाकाली अस्पताल लगिएको छ । क्यान्सरका कारण पहिलो श्रीमतीको मृ’त्यु भएपछि धनादेवीसँग जयलालले दोस्रो विवाह गरेका थिए । उनीहरुको छ महिनाकी छोरी रहेकी छन् ।

Related Articles

Back to top button
Close