News

फेरि ब्यू’तिने भयो पथरीको रिना ह’त्या का’ण्ड

पथरीमा भएको रि’ना ह’त्या का’ण्ड फेरि ब्यू’तिने भएको छ । इलाका प्रहरी कार्यलय पथरीमा नयाँ डिएसपी दिलिप कुमार गिरी आए सँगै पु’राना फा’इल खो’तल्न था’लिएको हो । पथरीकी रि’ना बस्नेत मृ’त्यु प्र’करणको फा’इल समेत अनुसन्धानकै क्रममा रहेको गिरी इलाका प्रहरी प्रमुख भएर पथरी आए संगै ‘ए’क्सन’मा उ’त्रिएका छन् । गिरीले फ’रार सु’चिमा रहेका अ’पराधीलाई नियन्त्रणमा लिएपनि गत वैशाखमा भएको रि’ना वस्नेत मृ’त्यु प्रकरणका वारेमा भने अनुसन्धानकै क्रममा रहेको प्रहरी व’ताउदै आएको छ ।

सि’क्का बा’रवाट ल’डेर मृ’त्यु भएका भनिएका पथरीशनिश्चरे ७ का ष’डराज तामाङ्गको मृ’त्यु प्रकरण वारे पनि प्रहरीले अनुसन्धान नै गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख दिलिप कुमार गिरीले वताए । २०७६ बैशाख ७ गते २९ बर्षीय रि’ना बस्नेतको र’हस्यमय मृ’त्यू भएको थियो । उनीहरुको मृ’त्युलाई स्थानियवासीले ‘ह’त्या’ भन्दै आएका छन् ।

प्रहरीले सो’को फा’इल अनुसन्धानकै क्र’ममा रहेको बताएपनि अहिले सम्म कसैलाई नि’यन्त्रणमा लिएको छैन् । रिना मृ’त्यु प्र’करणमा उनका प्रेमी भनिएका कमल नेपाललाई केहि समय नियन्त्रणमा लिएपनि पछि उनको सं’लग्नता पु’ष्टी नभएको भन्दै रि’हा गरेको थियो । गिरीका अनुसार पथरीमा पछिल्लो समय ला’गुपदार्थ का’रोवारमा सं’म्लग्न, हा’तहतियार वे’चविखनमा सं’म्लग्न , सा’इबर क्रा’इम, लगायतका घ’टनामा अदालतले दो’षी ठ’हरिएकालाई पक्रा’उ गरिएको छ ।

यो पनि समाचार

जाडो मौसम शुरु भइसकेको छ । जाडोयाममा धेरै चिसो हुने भएकाले नवजात शिशु र सुत्केरी आमा दुवैका लागि जोखिम हुनसक्छ । नवजात शिशुको केयर गरिएन भने उनसमा छिटो संक्रमण हुनसक्छ ।

नवजात शिशुलाई जति नै कपडा लगाइदिएपनि चिसो हुन्छ । मौसम परिवर्तनको असर उनीहरुलाई धेरै हुन्छ जसको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । त्यसैले नवजात शिशु पनि धेरै कमजोर हुन्छन् । चिसो मौसममा बच्चाहरुलाई रुघाखोकी र घाँटीमा संक्रमण हुने खतरा बढी हुन्छ ।

जाडो मौसममा चिसोबाट बच्न न्यायो कपडा लगाएर तातो बनाएर राख्नुपर्छ । चिसो बढी भएमा बच्चा बिरामी पनि पर्न सक्छ । बच्चाको सास फेर्ने नली साँघुरिन्छ यस्तोमा खकार जमेर सास लिनमा कठिनाई हुन सक्छ ।

नवजात शिशुलाई चिसोबाट कसरी जोगाउन यस्तो गर्नुस्

–धुलो, धुँवादेखि नवजात शिशुलाई टाढा राख्नुपर्छ । धुलो, धुँवाले नवजात शिशुलाई दमको समस्या हुने, झाडापखला लाग्ने हुनसक्छ । त्यसैले घर वरपरको वातावरणमा पनि विशेष ध्यान दिनुपर्छ ।

–नवजात शिशुलाई दिनै नुहाउनुको सट्टा मनतातो पानीमा सफ्ट एन्टिब्याक्टेरियल लिक्वीड हालेर नरम कपडा भिजाएर पुछ्नुपर्छ ।

–मौसम बदल्ने वित्तिकै शिशुलाई न्यानो कपडा लगाइदिनु पर्छ । हल्का चिसो छ भनेर वेवास्ता गर्नु हुँदैन । शिशुलाई जहिले पनि मोजा टोपी लगाइदिनुपर्छ ।

–शिशुलाई मसाज एकदमै जरुरी हुन्छ । मसाज गर्दा तेललाई मनतातो बनाएर प्रयोग गर्ने गर्नुहोस् ।

–शिशुलाई न्यानो कपडा लगाइदिएर घाममा राख्नुपर्छ । बिहानको घाममा राख्दा ताजा हावाको साथै भिटामिन–डी पनि प्राप्त हुन्छ ।

–शिशु ६ महिना भन्दा बढी भएको छ भने खाना पनि खान्छ । खाना खुवाँउदा चिसो र बासी खाना खुवाउनु हुँदैन ।

–स्वेटर लगाउँदा राम्रो क्वालिटिको मात्र लगाइदिने गर्नुपर्छ । जस्तो पायो त्यस्तै क्वालिटिको कपडाले शिशुलाई एलर्जी हुनसक्छ ।

–नवजात शिशुको छाला एकदमै संवेदनशिल हुन्छ । त्यसैले संक्रमण हुने खतरा बढी हुन्छ । त्यसकारण शिशुलाई समाउन अघि साबुन पानीले राम्रोसँग धुनुपर्छ ।

–शिशुलाई आमाको दुध अघाउन्जेल खुवाउनुपर्छ । आमाको दुधमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ ।

Related Articles

Back to top button
Close