Entertainment

बधाई : प्रियंका र आयुष्मानले बिहे गरे

आयुष्मान देशराज जोशी र प्रियंका कार्की बिबाह बन्धनमा बाँधिएका छन् । फागुन १५ गते, बिहिबार प्रियंकाको जन्मदिनको अवसर पारेर आयंका जोडीको बिहे गरेका हुन् ।पारिवारिक सदस्यहरुको उपस्थितिमा आयुष्मान र प्रियंकाको बिहे एक बैंक्वेटमा भएको हो । प्रियंकाले आफ्नो अफिसियल ईन्स्टाग्राम अकाउन्टबाट आयुष्मान र आफ्नो बिहेको फोटो सेयर गरेकी छिन् । लामो समयको प्रेम सम्बन्ध पश्चात आयुष्मान र प्रियंकाले बिहे गरेका हुन् । दुबैलाई बैबाहिक जीवनको शुभकामना ।

Related Articles

Back to top button
Close