News

आज यस्तो छ २० देशको विनिमयदर (सूची सहित)

काठमाडौं । आज फागुन १५ गते बिहीबार अमेरिकी डलरसहित धेरै देशको विनिमयदर घटेको छ । धेरै देशको विनिमयदर घटेपनि यूरोपियन यूरोको भाउ भने थोरै बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ९६ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ ४५ पैसा तथा बिक्रिदर १ सय २५ रुपैयाँ १० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ९६ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ७४ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६४ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५७ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २० पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ३१ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ २७ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ २३ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

Related Articles

Back to top button
Close