Video

स्याङ्जामा घरभित्र छिर्यो चितुवा, ११ बर्षिय बालक घाइते [भिडियो सहित]

काठमान्डौ ,तनहुँमा दुई वर्षदेखि चितुवा आ’तंक छ । कास्कीमा पनि पोखरामै बालिकाको ज्या’न लियो । लगत्तै स्याङ्जा जिल्लामा पनि चितुवाले घरमै छि’रेर बच्चामाथि आ’क्रमण गरेको छ ।जिल्लाको भिरकोट नगरपालिका वडा नंं ९ का ११ बर्षिय युनिष गुरुङलाई मंगलबार बिहान करिब ७ बजे चितुवाले आ’क्रमण गरेको हो । आफै सुत्ने कोठाको खा’टामुनीबाट नि’स्कीएर आ’क्रमण गरेको युनिषकी आमा जौमाया गुरुङले बताईन् । बिहान पि’साब फे’र्न उ’ठेका युनिष कोठाभित्र छि’र्दा चितुवाले आ’क्रमण गरेर भा’गेको जौमायाले बताईन् ।

घा’ईते अवस्थामा रहेका युनिषलाई स्थानीयहरुको सहयोगमा पोखरा मणिपाल अस्पतालमा ल्या’ईएको र अहिले अवस्था ख’तरामुक्त भएको था’हाहुन आएको छ । चितुवाकै आ’क्रमणबाट तनहुँ र कास्कीमा गरी १० जनाले ज्या’न गु’माएका छन् ।उता रामेछापको मन्थली नगरपालिका पशु सेवा शाखाले एक जी’वित चितुवालाई आज काठमाडौँ पठाएको छ । रामेछापको खाँडादेवी गाउँपालिका ४ स्थित खो’पमा सोमबार फे’ला पारेर मन्थली नगरपालालिका प’शु से’वा शाखामा ल्या’एर केहि दिनदेखि राखिएको चितुवालाई आज काठमाडौँ पठाइएको हो ।

मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार वस्नेत, डिभिजन वन कार्यालय रामेछापका सहायक वन अधिकृत युगल किशोर लाल कर्ण, मन्थली नगरपालिका पशु सेवा शाखाका प्रमुख मुकुन्द कुमार खड्का र पत्रकारहरु लगायतको उपस्थितिमा सो चितुवालाई काठमाडौँस्थित चिडियाखानामा पठाइएको छ ।डिभिजन वन विभाग रामेछापको अ’नुरोधमा वन तथा भू–संरक्षण विभाग काठमाडौँबाट हिजो बेलुका करिब ७ बजे मन्थली आइपुगेको टो’लीले आज बिहान करिब साँढे ११ बजे बा ८ च २३१७ नम्बरको बोलेरो जिपमार्फत ल्याइएको हो ।

पछाडी भाग प्या’रालाइसिस भई वि’रामी अवस्थामा रहेको चितुवालाई स्था’नीय तथा डिभिजन वन विभाग रामेछाप र मन्थली नगरपालिका पशु सेवा शाखाबाट खटिएको टो’लीले सोमबार सो चितुवालाई नियन्त्रणमा लिई उ’द्धार गरेको थियो ।करिब ३ फिट उचाई र ७ फिट लम्बाईको उक्त चितुवालाई सा’मान्य उपचारपछि थप उपचारका लागि काठमाडाँ पठाइएको डिभिजन वन विभाग रामेछापका सहायक वन अधिकृत युगल किशोर लाल कर्णले जानकारी दिनुभयो । भिडियो यहाँ छ

Related Articles

Back to top button
Close