Video

Exclusive: रबि लामिछाने श्रीमती सगै हलमा पुग्दा जय जयकार ! सुन्तलीले माहौल बनाई यस्तो……(भिडियो सहित)

धुर्मुस सुन्तलीको फिल्म ‘से’न्टी भाइरस’ले प्रदर्शनको ब’म्परको व्या’पार गरेको छ । फि’ल्मले श’निबार दे’शभर हा’उसफूलको व्या’पार गर्न सफल भएको फिल्मले श’निबार दे’शभरबाट एक करोड पैतिस ला’खको ग्र’स व्यापार गरेको नि’र्माण पक्षले व्या’पारिक रि’पार्ट सार्वजनिक गरेको छ । से’न्टी भा’इरसको दु’ई दिनको कलेक्सन जोड्दा दुई करोड ४७ लाख ग्र’स क’लेक्सन गर्न सफल भएको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘से’न्टी भाइरस’मा सिताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, अभिनेता दयाहाङ राई, कलाकारहरु विल्सन विक्रम राई, बुद्धि तामाङ र सन्दिप क्षेत्री लगायतको अभिनय छ । फिल्मलाई अत्यन्तै रुचाइएको छ । राजनीतिक चुनावलाई लिएर फिल्मको विषय बनाइएको छ ।

Related Articles

Back to top button
Close