News

गज्जाब सँग खुल्दै इटलीको पुलमा यस्तो अबस्थामा भेटिइन प्रियंका

एजेन्सी – बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय पति निक संग इटलीको टस्कनीमा होलिडेमा रमाईरहेकी छिन। विभिन्न अबतारका तस्विर शेयर गरेर चर्चामा आउने उनि यतिबेला पनि चर्चामा आएकी छिन् । उनले इंस्टाग्राम स्विमिङ्ग पूलमा मस्ती गरीरहेका फरम फरक अबतारका तस्विरहरु शेयर गरेकी छिन् ।

उक्त तस्विरहरु अहिले सामाजिक संजालमा निकै भाइरल भएको छ । उनका पोज पोज तस्विरहरु निकले खिचिरहेका छन् । सार्वजनिक तस्बिरमा चोपडा सेतो रंगको स्विमसुटमा पुलमा बोल्ड देखिएकी छिन् ।जुन तस्विर उनका फ्यानले असाध्धै रुचाएका छन् । कमेन्टमा उनलाई बोल्ड ब्युटि समेत मनिरहेका छन् ।

Related Articles

Back to top button
Close