Video

१७ बर्षिया युवतीले जन्माइन बच्चा, प्रेमीले मेरो बच्चा होइन भन्दै भागे (भिडियाेसहित)

कुनै बेला मानिसकाे हेर्ने र बुझ्ने नजर निकै फरक हुने गर्छ । त्यस्तै एक किशाेरीलाइ एक किशाेरले प्रेमी जालमा पारेर उनकाे शरिरसँग खेलेर एक बच्चा जन्माएर पछि मेराे बच्चा हाेइन् भनका छन् । यस घटना माेरङकाे हाे ।

ती बालिकाको एकजना निशान धिमाल नाम गरेका बेलबारीका युवकसँग प्रेम सम्बन्ध रहेको र ऊनीसंग शारी*रिक सम्बन्ध पनि पटक पटक राखेको बालिकाको तर्क रहेपनी ती युबकले आफ्नो बच्चा नभएको बताउदै पन्छिदै आए

मोरङको उर्लाबारी मंगलबारे स्थित एक किशोरीले १७ बर्षकै कलिलो उमेरमा बच्चा जन्माएकि छिन । मंगलबारे घर भएकी ती बालिकाको एकजना निशान धिमाल नाम गरेका बेलबारीका युवकसँग प्रेम सम्बन्ध रहेको र ऊनीसंग शारी*रिक सम्बन्ध पनि पटक पटक राखेको बालिकाको तर्क रहेपनी ती युबकले आफ्नो बच्चा नभएको बताउदै पन्छिदै आएका छन । युबकले आफ्नो बच्चा नभएको जानकारी गराएपछी बच्चा र ती बालिकाको बिजोक भएको छ ।

फेसबुकबाट भएको चिनजान बिस्तारै माया बदलिएको थियो । गाढा मायाप्रेम झाङिदै गएपछी अन्ततः युवती गर्भ*वती बनिन

बालिकाको पक्षबाट युवकको परिवारसंग पनि पटक पटक आपसमा मिलाउन अनुरोध गरिएपनी युबक अनि उनको परिवारले अस्विकार गरेपछी अहिले बालिका आफुले न्याय नपाएको भन्दै भावुक भइन । फेसबुकबाट भएको चिनजान बिस्तारै माया बदलिएको थियो । गाढा मायाप्रेम झाङिदै गएपछी अन्ततः युवती गर्भ*वती बनिन । आफू गर्भवती भएको करिब चार महिना भएपछी मात्र आफुले थाहा पाएको र प्रेमीलाई जानकारी गराइन ।

प्रेमीले आफ्नो बच्चा हैन भनेपछी बारम्बार फोन गरिरहिन प्रेमिले फोन काट्ने देखि नानाथरी गाली गर्ने सम्म गरेका सम्झिदै भावुक बनिन । केटिको घरमा कोहि परिवार नबस्ने र उनिमात्र बस्ने गरेकी थिइन् । प्रेमी पटक पटक आउने र धेरैदिन घरमै बस्ने गरेको बताइन । त्यो सानो शिशुको मुहार हेर्दै भावुक हुँदै उनले सबै नालीबेली बताइन । उनी बोल्दाबोल्दै भक्कानो छाडिन ।हेर्नुहाेस् भिडियाेः

Related Articles

Back to top button
Close