Video

विदेशबाट फर्किदा आफ्नै साथीसंग श्रीमती १० लाख र सबै सम्पति लिएर भागेपछि…( भिडियो)

काठमाडौ । मकवानपुरका यि दाजु जो १ महिना अगाडि आफनो परिबार र २ छोरा सम्झिएर नेपालमा आए तर विडम्बनाको कुरा उनलाई लिन जाने उनकै धर्म पत्नी एयरपोर्टबाटै आफनै बच्चैदेखिको श्रीमानको साथी भनिने टयाक्सी ड्राइभरस“ग टाप कसीन ।

कसैले सोच्न नसकेको र उनले त कुनै पनि हालतमा यो कुरा कल्पना पनि गरेका थिएनन , जस्ले १७ बर्षसम्म साथ दिईन उनले यस्तो गर्लिन भनेर । यि दाजुको नाम हो शुभलाल करिब ३ बर्ष मलेसियामा पसिना बगाएर कमाएको पैसासमेत लिएर भागिछिन । न त अहिले सम्पर्कमा छिन न त कसैका आसपास देखिएकी थिईन ।

न त म यस्तो ठाउमा जान्छु भनेरनै हिडेकी थिईन । यसरी छोडेर जादा अहिले श्रीमान उनको पर्खाईमा बसिरहेका छन, उनलाई सम्झदै मेरो १० लाख लिएर आउ म तिम्लाई स्विकार्छु पनि भन्छन उनी, हेरौ यो दर्दनाक भिडियो —

Related Articles

Back to top button
Close