News

कोरोनाविरुद्ध ल’ड्न काठमाण्डाैमा ‘हामी साथमा छौँ’ कार्यक्रम ,चिनियाँ राजदूतद्वारा स’राहना

काठमाडौं । नोवल कोरोना भाइरसविरुद्धको सं’घर्षमा ल’डिरहेको चीनलाई साथ दिन बुधबार काठमाडौंमा ‘हामी साथमा छौं’ कार्यक्रम आ’योजना गरिएको छ । ट्रान्स हिमालय विकास केन्द्र र फ्रे’ण्ड्स अफ सिल्क रोडले आ’योजना गरेको उक्त कार्यक्रममा नेपाल र चीनको झण्डा बनाई मैनबत्ती बालेर ‘हामी साथमा छौं’ भन्ने स’न्देश दिइएको थियो ।त्यस्तै सांगितिक र साहित्यिक माध्यमबाट चीनलाई साथमा छौं भन्ने सन्देश दिइएको छ । चीन नेपाल छिमेकी मात्र नभएर असल छिमेकी भएको र चीनले कोरोना भाइरसमाथि जि’त हा’सिल गर्ने छ विश्वास नेपालले गरेको र नेपाल सँधै चीनको साथमा छ भन्ने सन्देश दिन कार्यक्रम आ’योजना गरिएको हो ।

कार्यक्रममा चिनियाँ राजदूत होउ यान छिले चीनले ब्य’होरिरहेको वि’पत्तिप्रति नेपालले देखाएको स’द्भावको स’राहना गरिन् । उनले चीन सरकारले कोरोना भाइरसको नि’यन्त्रण गर्न महत्वपूर्ण क’दम चालेकोले म’हामारीलाई रो’कथाम गर्न सफल हुने बताइन् ।कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चीनमा फै’लिएको नोबल कोरोना भाइसर नियन्त्रणमा चीनले प्राप्त गरेको स’फलताको सकारात्मक स’न्देश प्र’वाह गर्न सहयोग गर्ने बताइन् । उनले यो स’न्देशलाई विश्व समुदायमाझ फै’लाउन लाग्ने प्र’तिवद्धता समेत जनाए ।

उनले चीनले म’हामारीसँग ल’ड्दै आएको र यसलाई छिट्टै जि’त्ने र त्यसका लागि हामी साथमा छौं भन्ने सन्देश दिन चाहेको बताए । उनले नेपालमा भूकम्प आउँदा चीनले दिएको साथको स्म’रण गर्दै नेपाल र चीनबीचको सम्बन्ध उच्च रहेको बताए ।उनले चीनमा रहेका नेपाली विद्यार्थीमा कुनै सं’क्रमण नरहेको भन्दै नेपाल लयाउन सरकारले त’यारीलाई ती’व्र बनाएको समेत बताए ।

Related Articles

Back to top button
Close