News

नेपाली सेनाको गाडी दु’र्घटना हुँदा टु’क्रा-टुक्रा , १ जनाको ज्या’न गयो ६ जना घा’इते [नाम सहित]

दाङ : नेपाली सेनाको गाडी दु’र्घटना हुँदा एक जमदारकाे मृ’त्यु भएको छ भने ६ जना घा’इतेको उ’द्धार गरिएको छ। मृ’त्यु हुनेमा हेटाैडा घर भएका जमदार यादवराज घरेल रहेका छन ।घरेलको घ’टनास्थलमै मृ’त्यु भएको सेनाले जानकारी दिएको छ । त्यसैगरी घ’टनामापरी घा’इते हुनेमा मेजर ईश्वर शिलवाल, हवलदार जयप्रकाश बोहरा, मोहन थापा, सिपाई विशाल गुरुङ, रोशन हित, र विपिन श्रेष्ठ रहेको १९ नम्बर बा’हिनी अ’ड्डा तुलसीपुरका बा’हिनीपति सुशिल भण्डारीले जानकारी दिए ।

घा’इते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सा’मान्य उपचारपछि थ’प उपचारका लागि सेनाको हेलिकोप्टरबाट काठमान्डौ स्थित छाउनी हस्पिटलमा लगिएको छ । घा’इतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत छाउनी लगिएको हो ।सल्यानको सिमखर्कमा रहेको स’वुज ग’णबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु१ग १२३ नम्बरको ट्रक कपुरकोट गाउँपालिका–३ मा पर्ने दाङ र सल्यानको सिमाना पर्ने चोरखोला नजिकै बुधबार दिउसो दु’र्घटना भएको थियो ।गाडी करिब ५ सय मिटर तल ख’सेको थियो। दु’र्घटनामा परी गाडी टु’क्राटुक्रा भएको छ।

Related Articles

Back to top button
Close