News

१० बर्ष म संग सम्बन्ध राखेर अर्कै संग बिहे गर्यौ भन्दै, एक युवकले बुलेट बाइक रोकेर सप्तकोशीमा हा’म्फा’ले !

सुनसरी । फेसबुकमा १० बर्षदेखि प्रेम सम्बन्धमा भएकी प्रेमिकाले अर्कैसंग बिहे गरेको फेसबुकमा लेख्दै इटहरीका एक युवाले सप्तकोशीमा हा”म हालेका छन । बराहक्षेत्र नगरपालिका र बेलाका नगरपालिकाको सिमानामा पर्ने कोशीपुलबाट हा”’म्फालेर इटहरी ९ का राजेश बानियाँ मंगलबार साँझ सप्तकोशीमा हा”मफा”’लेका हुन् ।

बुलेट बाइक पुलमा राखेर हा”’म्फालेका युवक बे”पत्ता भएको प्रहरीले जनाएको छ । कोशीमा हा”म फा”ल्नुअघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेख्दै भनेका छन् ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँ”च्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन, आसा छ सबै खुसी तिमीले पाउने छौ । गूड बाइ इसु, आशा छ तिमीले मलाई माफ गर्ने छौ । ‘

रातो रङको को ३७ प ७ नम्बरको बुलेट बाईक र बाईकको बिल बुक राखेर कोशीमा हा”’म्फालेका युवा भेटिएका छैनन् । कोशीमा हा”’म्फालेको जानकारी पाएलगतै प्रहरीले खोजीकार्य सुरु गरेको छ ।

Related Articles

Back to top button
Close