News

आज धेरै देशको भाउ स्थिर, केहीको बढ्यो, २० देशको विनिमयदर (सूचीसहित)

काठमाडौं । आज माघ २९ गते बुधबार मलेसियन रिँगिट र बहराइन दिनारको भाउ थोरै बढेको छ । अमेरिकी डलरसहित प्राय सबै देशको भाउ स्थिर छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ३६ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ १८ पैसा तथा बिक्रिदर १ सय २४ रुपैयाँ ८३ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ११ पैसा र बिक्रिदर १ सय ४७ पैयाँ ७७ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४९ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४९ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ २८ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ २५ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ७४ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ३३ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

Related Articles

Back to top button
Close