News

बि’रामी श्रीमतीलाई घरमै छो’डेर रुदै काठमाडौं आइपुगे विजयका बाबु , छोराले अ’न्तिम पटक यस्तो भनेका रहेछन-

काठमाडौं ,एक हप्ताअघि काठमाडौंबाट फोन गरेर दाङका जानकी चौधरीलाई छोराले भने, ‘बुबा, भुटेको तोरीको तेल र मुसुरोको दाल पठाइदिनू, सरले भन्नुभएको छ।’ सोमबार ललितपुरको सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीको घरमा मृ’त फेला परेका विजय चौधरीका बुबा जानकी चौधरीले मंगलबार भने, ‘छोरासँगको त्यही कुराकानी नै अ’न्तिम रहेछ।’ २३ वर्षे छोराले आ’त्मह’त्या गरेको खबर सुनेपछि मंगलबार दाङबाट बसमा काठमाडौं आउँदै गरेका उनी फोनमा राम्रोसँग कुरा गर्न सकिरहेका थिएनन्।

५० वर्षे चौधरीले आफ्नो जेठो छोरा गु’माउनु पर्दाको पी’डा लु’काउन सकिरहेका छैनन्। फोनमा कुरा गर्दागर्दै उनी लरबराएको र डाँ’को छो’ड्न खोजेको सुनिन्थ्यो। तर बसमा अन्य यात्रुसँगै यात्रा गरिरहेकाले होला, उनी स’म्हालिन खोजिरहे झैं लाग्थे। विजय साढे पाँच वर्षदेखि पूर्वसचिव अर्जुन कार्कीको घरमा काम गर्न भनेर बसेका थिए। सोमबार कार्कीकी श्रीमती मुना र विजय सोही घरमा मृ’त भेटिए। घटनास्थलमा मुना र’गतपच्छे र अ’चेत अवस्थामा भेटिइन् भने विजयले झु’ण्डिएर आ’त्मह’त्या गरेको जस्तो देखियो।

कार्की को घरको दृष्य देख्ने प्रहरी र अन्य धेरैले विजयले मुनाको ह’त्या गरी आफूले आ’त्मह’त्या गरेको प्रारम्भिक अनुमान गरे। त्यही खबर एकैछिनमा देशविदेश फै’लियो। विजयका बुबा जानकीको कानमा केही घण्टामै त्यो खबर पर्यो। छिमेकीले सुनाएको त्यो अत्यन्त अशुभ खबरमा जानकी चौधरीले अहिले पनि विश्वास गर्न सकेका छैनन्। सोमबार अपरान्ह नै घ’टनाबारे थाहा पाएपछि उनी वि’ह्वल भए। उनको हो’स ह’राएजस्तै भयो। के गर्ने कसो गर्ने ठ’म्याउन सकेनन्। सोमबारै काठमाडौं हिँड्न पनि सकेनन्। मंग लबार भने उनी बिहानै काठमाडौं आउने बस चढे, बि’रामी श्रीमतीलाई घरमै छोडेर।

काठमाडौं आएको करिब ७ वर्षको अवधिमा विजय ३ पटक मात्रै जन्मघर दाङ पुगेको जानकीले सम्झिए। काठमाडौं आएको पाँच वर्षपछि अघिल्लो वर्षको माघमा र तिहारमा घर पुगेका विजय त्यसअघि एकपटक नागरिकता बनाउन भनी गएका रहेछन्। बेलाबेला फोनमा कुरा गर्ने गरेका विजय सहरमा आफू बसेको घरमा खु’सी रहेको बताउँथे, परिवार र साथीभाइसँग। ‘काम राम्रो छ, घरमाभन्दा काठमाडौं नै रमा’इलो भन्थ्यो’, जानकीले छोरा विजयका शब्द स्म’रण गर्दै भने, ‘अरु केही भनेको थिएन, सरहरुको कुरा खासै गर्दैनथ्यो।

बेलाबेला पैसा पठाउँथ्यो।’ अहिलेसम्म कति पैसा पठाए होलान विजयले भनेर जानकी हिसाब अ’नुमान लगाउन सक्तैनन्। छोरा गु’माउनुको द’र्दनाक पी’डामा रहेका उनी सम्झिएका कुरा पनि राम्रोसँग भन्न सकिरहेका थिएनन्। केही दिनअघि माघीमा भने २० हजार रुपैयाँ पठाएको उनले सम्झिए। विजय चौधरी दाङबाट करिब १५ वर्षको उमेरमा काठमाडौं आएका थिए। छोराको जन्म मितिबारे पनि आफूलाई ठ्या’क्कै याद नभएको जानकी बताउँछन्। ३ कक्षा पढ्दापढ्दै बी’चमै पढाइ छा’डेका विजयलाई छिमेकी आश्विन चौधरीले ‘एकजना सरलाई राम्रो मान्छे चाहिएको छ’ भनेर काठमाडौं ल्याएका थिए।

दाङको लमही नगरपालिका वडा नम्बर २ (साविकको चेलाई गाविस) का बासिन्दा जानकीका जेठो छोरो हुन् विजय। घरमा दुई भाइ र बुबा आमालाई छो’डेर उनी काठमाडौं पसेका थिए। विजयभन्दा जेठी एकजना दिदीको विवाह भइसकेको छ। घरको जेठो छोरा, त्यसमाथि पनि सी’धा स्व’भावका उनलाई आश्विन चौधरीले काठमाडौं ल्याउनुको कारण थियो– तत्कालीन नेपाल सरकारका सचिव अर्जुन कार्कीकोमा घ’रेलु का’मदार राख्न। ‘अर्जुन सरले इ’मान्दार र घरको रे’खदेख गर्न सक्ने एकजना मान्छे चा’हियो भनेपछि मैले मेरो ठाउँको सबैभन्दा सो’झोमध्येको विजय चौधरीलाई छा’नेको हुँ,’ आश्विन चौधरीले भने।

पूर्वसचिव कार्कीसँग आफ्नो झण्डै २० वर्षदेखि चि’नजान रहेको रहेको उनले बताए। एक सिं’चाई प’रियोजनाको प्रमुख भएर कार्की दाङ बसेका बेला सोही परियोजनाको सु’परभाइजरको जि’म्मा आश्विनले पाएका थिए। नेपाल विद्युत प्राधिकरणले कार्कीलाई काठमाडौं स’रुवा गरेपछि आश्विनले पनि प्राधिकरणमै जा’गिर पाएका थिए। त्यसपछि कार्कीले आश्विनलाई कहिले काठमाडौं त कहिले दाङमै जागिर मि’लाइदिएका थिए। त्यही बेलादेखिको स’म्बन्धले अर्जुनले आश्विनसँग घरमा रे’खदेख गर्नसक्ने मान्छे खो’जिदिन भनेका थिए।

आश्विनले पढाइ छा’डेर बसेका किशोर विजयलाई कार्कीको घरमा पुर्‍याइदिए। कार्की परिवार बानेश्वरबाट ललितपुरको सानेपामा नयाँ घर बनाएर भर्खरै स’रेको थियो। त्यही नयाँ घरमा रे’खदेख र घरका अन्य काममा स’घाउनका लागि ख’टिएका थिए विजय।सुरुमा कार्कीले विजयलाई महिनाको ८–१० हजार तलब दिने र काम चि’त्त बुझे थप सहयोग गर्ने बताएका थिए। ‘काम राम्रो गरे पैसामा वि’चार गरुँला भनेका थिए’, आश्विन चौधरीले त्यसबेलाको कुरा स’म्झिए। ‘अर्जुन सरको घरमा काम गर्न था’लेपछि मेरो विजयसँग भेटघाट हुनै छोड्यो, म पनि प्राय दाङमै हुन्थें’, उनले भने, ‘जागिर नै दाङमै थियो, त्यही भएर विजयसँग भेट नै भएन।’

सरकारको सचिव प’दबाट अ’वकाश पाएका कार्कीको घरमा विजय बसेको पाँच वर्ष पुगेको छ। कार्की परिवारका मुना कार्की, उनका दुईवटी छोरी र छोराको उनले वि’श्वास जि’तेका थिए। पछिल्लो पटक घर जाँदा विजयले गाडी चालकको ला’इसेन्स लिन नागरिकता बनाएका थिए। तर, सोमबार विजयले ‘घ’रमालि’क्नी मुना कार्कीको ह’त्यापछि आ’त्मह’त्या गरेर’ आफूलाई पनि सि’ध्याए। मंगलबार दिउँसोसम्मको अनुसन्धानका आधारमा विजयले नै मुनाको ह’त्या गरेको र त्यसपछि आफूले आ’त्मह’त्या गरेको प्रहरीले बताएको छ।

विजयले नै मुनाको ह’त्या गरेको कि’टानी जा’हेरी पनि महानगरीय प्रहरी परिसर जावलाखेलमा द’र्ता भइसकेको प्रहरीले जनाएको छ । तर मुना कार्कीको ह’त्या विजय वा अरु को’बाट भएको हो भन्ने अ’न्तिम नि’ष्कर्ष भने प्रहरीले अझै सार्वजनिक गरेको छैन ।अनुसन्धान जा’री रहेको प्रहरीको भनाइ छ। कार्कीको घरमा रहेको सीसीटीभी फुटेजमा त्यसबेला अन्य व्यक्ति घरको क’म्पाउण्डमा नदेखिएकाले पनि विजयले नै मुनाको ह’त्या गरेको प्रहरीको भनाइ छ। सीसीटीभीमा कै’द दृ’ष्यमा विजय मुना व्य’स्त रहेको भान्सा कोठामा ओ’होरदोहोर गरेको देखिएको अनुसन्धानरत एक प्रहरी अधिकृतले बताए।

छिमेकीसँग खासै घु’लमिल नभएपनि विजयले कार्की दम्पत्ति र उनका सन्तानलाई गर्ने व्य’वहार भने परिवारकै स’दस्यको जस्तै रहेको पाइएको छिमेकीको भनाई उद्धृत गर्दै अनुसन्धानमा ख’टिएका अर्का एक प्रहरी अधिकृत बताउँछन्। प्रहरी अनुसन्धानबाट मुनाको बि’भत्स ह’त्या गरेर विजयले आ’त्मह’त्या गरेको अ’न्तिम नि’ष्कर्ष आयो भने पनि किन उनी त्यस्तो अ’पराध गर्ने ह’दसम्म पुगे भनेर जवाफ खो’ज्नु पर्नेछ। मुनाको ह’त्या विजयले गरेको ठ’हरिँदा उनले त्यसो गर्नाको कारण के थियो भन्ने प्रश्न सँगसँगै उठ्ने छ।

यो घ’टनाको अनुसन्धानमा सं’लग्न एक जना डीएसपीले त ब’लात्कार प्र’यासपछि मुनाको ह’त्या गरेर विजयले आ’त्मह’त्या गरेको समेत दा’बी गरेका छन्। ‘विजयको पे’न्टीमा वि’र्यको अंश र गो’प्य अंगमा र’गत लतपतिएको भे’टिनु अनि मुना चाहिँ म’हिनावारीको अवस्थामा रहेको पाइनुले ब’लात्कार प्र’यासपछि यो घ’टना भएकोजस्तो देखिन्छ’, ती डीएसपीले नाम उल्लेख नगर्ने श’र्तसहित भने। छोराले आ’त्मह’त्या गरेको हो कि होइन भन्ने बुझ्न काठमाडौं आएका जानकी चौधरीले बुधबार सम्बन्धित नि’कायमा पुगेर जानकारी लिने बताए।

सोझो र अ’न्र्तमुखी स्व’भावका विजयले मुनाको ह’त्या गरेको प’त्याउन जानकी त’यार छैनन्। ‘म अहिले केही भन्न सक्तिनँ, बि’रामी श्रीमतीलाई पनि केही नभनी काठमाडौं आएको छु’, उनले भने, ‘मलाई सबै स’पनाजस्तो लागिरहेको छ।’ दाङस्थित विजयको घरमै पुगेर उनको पारिवारिक अवस्था समेत बुझेका पत्रकार दशरथ घिमिरे भन्छन्, ‘मुनाको ह’त्या गरेर विजयले आ’त्मह’त्या गरेको भन्ने खबर प’त्याउन उनका छिमेकी पनि स’किरहेका छैनन्।’ सोझो र इ’मान्दार भनेर गाउँबाट झि’काइएका विजयको आफू काम गर्न बसेकै घरमा मुना कार्कीसँगै वि’भत्स अ’न्त्य भएको छ।

Related Articles

Back to top button
Close