News

नि’र्म’ला ह’त्या प्रकरण : दिलिप सिंह विष्टका दाजु सहित आठ जना पक्राउ

महेन्द्रनगर । नि’र्म’ला पन्तको ब’लात्कारपछि ह’त्यामा सं’लग्नलाई का’रबाहीको मा’ग गर्दै आ’न्दोललनरत आठ जनालाई प्रहरीले पक्राउ गरको छ ।जिल्ला प्’रशासन कार्यालय कञ्चनपुरको मुलगेटमा ध’र्नामा बसेका अधिकारकर्मी तथा घा’इतेहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

घा’इतेहरुको उपचार खर्चको मा’ग गर्दै एक महिनादेखि ध’र्नामा बसेका नि’र्म’लाको न्या’यिक आ’न्दोलनका घा’इते र अ’धिकारकर्मी शारदा चन्द लगायत ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आउने जानेलाई अ’सहज परिस्थित सृजना भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।पक्राउ पर्नेहरुमा अधिकारकर्मी शारदा चन्द, दिलिप सिंह विष्टका दाइ खडक सिंह विष्ट, सुरेन्द्र देउवासहित ८ जना रहेका छन्। प्र’शासन ओ’होरदोहोरमा ध’र्नामा बसेकाहरुले ह’स्तक्षेप गर्न थालेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button
Close