News

पूर्वसचिव पत्नीको कसरी भयो दर्द’नाक ह’त्या ?

प्रहरीका अनुसार घ[टनास्थल पुग्दा पूर्वसचिव कार्कीकी ४९ वर्षीया श्रीमती भान्साकोठामा र[गताम्य अव[स्था अ[चेत फे[ला परेकी थिइन् । कामदार दाङ, लमहीका २२ वर्षीय चौधरी भने घाँ[टीमा हरियो नाइलनको डो[री क[सिएर मृ[त अ[वस्थामा फे[ला परेका थिए ।

घट’ना हुँदा पूर्वसचिव कार्की पशुपतिमा रुद्री पूजा लगाउन गएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । ‘कार्कीजी फर्किएपछि बी’भत्स दृ’श्य देखेर चिच्या’उँदै बाहिर निस्कनुभएछ । त्यसपछि उहाँले वा छिमेकीमध्ये कसैले प्रहरीलाई खबर गर्नुभएछ,’ उनले भने ।

प्रहरीले सानेपाकै स्टार अस्पतालबाट एम्बुलेन्स बोलाएर कार्कीलाई उपचारका लागि पठाएको थियो । ‘घट’नाबारे हल्लाखल्ला भएपछि जम्मा भएका छिमेकीमध्ये एकजना महिला चिकित्साकर्मी हुनुहुँदो रहेछ, उहाँले पल्स भएको आशंका गरेपछि प्रहरीले अस्पताल पठाएको थियो,’ एसएसपी राईले भने, ‘तर अस्पतालले त्यहाँ पुर्‍याउनुअघि नै मृ’त्यु भइसकेको बताएको छ ।’

‘प्रहरी आएर हेरेपछि छिमेकी नर्स बहिनीले पल्स चेक गरिन् । घाँटीमा पल्स रहेको जस्तो लागेको बताएपछि हामीले उनलाई तन्नामा बेरेर बाहिर निकाल्यौं र एम्बुलेन्समा हालेर अस्पताल पठायौं

प्रहरी पुग्दा कामदार चौधरी डाइनिङ कोठाको भुइँमा मृ’त अवस्थामा ल’डिरहेका थिए । ‘उसको घाँ’टीमा नाइ’लनको हरियो डोरी बेस्स’री क’सिएको थियो, उक्त डोरी माथि लबीको रेलिङमा बाँधिएको डोरीबाट छिनेको जस्तो देखिन्छ,’ उनले भने, ‘हामी अनुसन्धान गर्दैछौं । पोस्टमार्टमका लागि दुवै श’व पाटन अस्पताल पठाएका छौं । अबेर रातिसम्ममा रिपोर्ट आउने सम्भावना छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङका अनुसार चौधरी २०६६ सालदेखि कार्कीको घरमा बस्दै आएका थिए । उनैले मुनाको ह’त्यापछि आ’त्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ‘भान्साकोठामा रहेकी मुनालाई पछाडिबाट गएका चौधरीले घाँटी’मा डो’री अल्झाए’र ल’डाएपछि प्लास्टिकको पिर्काले टा’उकोमा हा’नेको देखिन्छ,’ उनले भने, ‘घ’टना घ’टाएपछि विक्षिप्त बनेका उनी आफैंले पनि डोरीको पा’सो लगा’एर आ’त्महत्या गरेको हुन सक्छ ।’

पूर्वसचिव कार्कीकी छिमेकी राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल वली कार्की चिच्याएको सुनेपछि दाइसँग त्यहाँ गएकी थिइन् । कार्कीको घर वलीको ठीक पछाडि छ । ‘हामी पुग्दा ज्वाइँसाहब चिच्या’इरहनुभएको थियो, दाइले घर पुग्नुअघि नै प्रहरीलाई खबर गरिसक्नुभएको थियो । हामी भित्र गएर हेर्दा काम गर्ने केटो डाइनिङमा लडिरहेको थियो । भान्सामा रग’तको आ’हालमा मुना ल’डिरहेकी थिइन्,’ उनले भनिन्, ‘प्रहरी आएर हेरेपछि छिमेकी नर्स बहिनीले पल्स चेक गरिन् । घाँटीमा पल्स रहेको जस्तो लागेको बताएपछि हामीले उनलाई तन्नामा बेरेर बाहिर निकाल्यौं र एम्बुलेन्समा हालेर अस्पताल पठायौं ।

स्टार अस्पतालका एमडी डा. शैल रूपाखेतीका अनुसार एम्बुलेन्स पठाइदिन फोन आएपछि चिकित्सकहरू पनि उपचारका लागि तयारी अवस्थामा बसेका थिए । ‘कार्कीलाई इमर्जेन्सीमा ल्याएलगत्तै डा. मन्जिता बज्राचार्यले उहाँको पल्सलगायत जाँच गर्नुभयो, सबै नील थियो,’ उनले भने, ‘त्यसपछि उहाँहरूले रिभाइभ गर्न सकिन्छ कि भनेर सीपीआर (कार्डियाक पल्मनरी रिसेस्टेसन– बन्द भइसकेको मुटुलाई पुनः चलाउने प्रयास) गर्नुभयो । त्यो उहाँहरूले लगभग ४५ मिनेटसम्म कोसिस गर्नुभयो । त्यसपछि पनि रिभाइभ भएन ।’

प्रहरीले अ’चेत अवस्थामा अस्पताल पठाएको भने पनि अस्पताल ल्याउँदा उनको मृ’त्यु भइसकेको डा. रूपाखेतीले बताए । अस्पताल प्रशासनले सोही आधारमा ‘ब्रट डे’ड’ (अस्पताल ल्याउँदा मृ’त्यु भइसकेको) भनेर ‘डे’थ सर्टिफिकेट’ जारी गरेको छ । ‘पछि अस्पतालका न्युरो सर्जनले पनि आएर टाउकामा लागेको चो’ट हेर्नुभयो, उहाँको भनाइअनुसार कुनै धार नभएको वस्तुले टाउकामा धेरैचोटि प्र’हार गरेको जस्तो देखिन्छ,’ उनले भने, ‘कार्कीको घाँ’टीमा र हातमा डोरीले बाँधे’को नी’लडाम र दायाँ आँखामुनि का’टेको दा’ग छ ।’

भान्सामा पिर्काजस्तो प्लास्टिकको हरियो सानो टुल टु’क्राटुक्रा भएको अवस्थामा फेला परेको घ’टनास्थलमा सुरुदेखि खटिएकी ललितपुर परिसरकी एसपी तथा प्रवक्ता दुर्गा सिंहले बताइन् ।

‘चोरी हुँदा पनि यहाँ कुकुर थियो तर भुक्दै भुकेन,’ छिमेकी वलीले भनिन्, ‘अहिले सोच्दा त्यो बेला पनि केही गडबड भएको थियो कि जस्तो लाग्छ । त्यो प्रहरी अनुसन्धानपछि प्रस्ट होला ।’

सानेपा खरीबोटस्थित प्रहरी बिटको आडैबाट पश्चिमतर्फ छिर्ने गल्लीबाट लगभग २०० मिटरभित्र छिरेपछि पूर्वसचिव कार्कीको घर पुगिन्छ । प्रहरीका अनुसार बिहान कक्षा ५ मा अध्ययनरत १२ वर्षीय छोरालाई स्कुल पुर्‍याएर ड्राइभर फर्किएलगत्तै उनी त्यही गाडी लिएर पशुपतिनाथ मन्दिरमा रुद्री लगाउन गएका थिए । घर फर्किंदा बन्द गेट कसैले नखोलेपछि कार्की आफैंले गेट खोलेर गाडी पार्किङमा राखी भित्र प्रवेश गरेका थिए । घरभित्रको कोठामा बी’भत्स घट’ना देखेपछि उनी गलामा लगाएको रुद्राक्ष र सयपत्रीको माला तथा प्रसादको झोला भान्सामै फ्याँकेर चि’च्याउँदै बाहिर निस्किएका थिए ।

प्रहरीले घ’टनापछि वि’क्षिप्त अवस्थामा रहेका कार्कीसँग सामान्य कुराकानी मात्रै भएको र बाँकी सोधपुछ छिट्टै गरिने बताएको छ ।

परिसर प्रमुख एसएसपी राईका अनुसार घटनास्थलको मुचुल्का र ‘क्राइम सिन’ विश्लेषण गर्न पाटन अस्पतालबाट चिकित्सकहरूलाई बोलाइएको थियो । फरेन्सिक जाँचका लागि आएका चिकित्सकले मुनाको भ’जाइनल स्वाब र चौधरीको वी’र्यको नमुना संकलन गरेका थिए । घ’टनास्थलमै प्रारम्भिक जाँचका क्रममा श्रीमती कार्कीले ‘से’नेटरी प्या’ड’ लगाएको देखिएको छ ।

विदेशमा रहेका दुवै छोरीलाई घट’नाबारे जानकारी दिएर घर बोलाइसकिएको परिवारका सदस्यले बताएका छन् । घ’टनाका बेला स्कुलमा रहेका उनका छोरालाई भने केही जानकारी दिइएको छैन । उनलाई स्कुल समयपछि नजिककै आफन्तको घरमा लगेर राखिएको छ ।

कार्कीको घरमा ७/८ महिनाअघि चोरी पनि भएको थियो । त्यसपछि उनको घर–कम्पाउन्डमा चारवटा सीसीटीभीसमेत जडान गरिएको थियो । यस्तै उनको घरमा जर्मन सेफर्ड जातको ठूलो कुकुर पनि पालिएको छ । ‘चोरी हुँदा पनि यहाँ कुकुर थियो तर भुक्दै भुकेन,’ छिमेकी वलीले भनिन्, ‘अहिले सोच्दा त्यो बेला पनि केही गडबड भएको थियो कि जस्तो लाग्छ । त्यो प्रहरी अनुसन्धानपछि प्रस्ट होला ।’

एसएसपी राईले कार्कीको घरमा चो’री भएका बेला ललितपुरमा कार्यरत प्रायः सबै प्रहरीहरूको सरुवा भएकाले उक्त फाइल झिकाएर अनुसन्धान गरिने बताए । ‘चोरीको घ’टनाबारे हामीले पनि भर्खरै थाहा पाएका छौं,’ उनले भने, ‘त्यसको पनि अनुसन्धान गर्छौं । मलाई लाग्छ बढीमा ५ दिनभित्र सबै कुरा छर्लंग हुन्छ ।’

Related Articles

Back to top button
Close