News

वी-भत्स अवस्थामा श्रीमती देखेपछि पूर्वसचिव अर्जुन कार्कीले भने, ‘पशुपतिनाथ कहिल्यै जान्नँ’

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्की सोमबार विहान पशुपति दर्शनबाट सानेपास्थित निवासमा फर्किदा ११ बजिसकेको थियो । पशुपतिनाथमा भगवानको दर्शन गरी घर फर्केदा उनले जीवनमा सवैभन्दा ठुलो पी-डा भोगे । घरभित्र पस्न साथ पत्नीको शरिर रग-तमा लतपति-एको र कामदार मृ-त अबस्थामा देखेपछि उनी त्यही ठाउँमा ढ-ल्न पुगे ।

केही समयको अन्तरालपछि उनी चि-च्याउन थाले । कार्कीको चि-त्कार सुनेपछि छरछिमेक जम्मा भए । प्रहरीलाई खवर गर्दै छिमेकीले पत्नी मुना कार्कीलाई अस्पताल पुरयाए । अस्पताल पुरयाएलगतै मुनालाई पनि मृ-त घोषणा गरियो ।

यो पनिः पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको उपचारका क्रममा मृ–त्यु

दुई छोरी विदेशमा छन्, छोराको सानै उमेर छ । सुखमय जीवन विताइरहेका कार्कीमाथी आइतवार विहान निकै ठुलो ब्रज-पात भयो । केही समय बेहोस भएका कार्कीले होस खुलेपछि भने ‘अब म पशुपतिनाथ कहिले पनि जान्न ।’

एक्कासी जीवन संगि-नीलाई गुमाउन पुगेका कार्कीको होस अझै राम्रोसँग खुल्न सकेको छैन । उनी निकै पिडा-मा छन् । कार्कीकि पत्नी मुनालाई कामदार बिजय चौधरीले ह-त्या गरेको आ-शंका प्रहरीले गरेको छ । तर तथ्य भने फेला पार्न सकेको छैन । मुनालाई धा-रिलो हति-यार प्रयोग भएको छ । धा-रिलो ह-तियार बिजयले नै प्र-हार गरेको आ-शंका गरिएको छ । तर त्यो अन्तिम सत्य भने होइन ।

मुनाको हात बाँ-धिएको थियो । भन्सा कोठामा उनी रग-तमा लतप*एकि थिइन । अर्काे कोठामा बिजयले आत्म-ह-त्या गरेको तर डोरी चु-डिएको आँक-लन गरिएको छ ।

पूर्वसचिव अर्जुन कार्कीको घरमा तीन वटा सीसी क्यामरा जडान गरिएका थिए । प्रहरीेले यतिबेला सीसी क्यामरा अध्ययन गरिरहेको छ । बाहिरबाट कुनै ब्यक्ति आएर आ-क्रमण गरेको हो या होइन सीसी क्यामराको फुटेजबाट पत्ता लाग्नेछ ।

Related Articles

Back to top button
Close