Video

श्रीमानले खाडीमा कमाएको ४२ लाख लिएर श्रीमती फ’रार (भिडियोसहित)

झापाको दमक एक निवासी बलबहादुर श्रेष्ठ बिगत धेरै समयदेखि वैदेशिक रोजगारीका लागि खाडिमा पसिना बगाउदै थिए । निकै गरीबिका कारण आफ्नो परिवारकै लागि भनेर बलबहादुर श्रेष्ठले बिदेशीन पुगेको बताए ।

फाइनान्स र सहकारीबाट गरि जम्मा १६ लाख र आफुले बिदेशमा दुख गरेर कमाएको २२ लाख अनि अन्य टुक्रा टुक्री गरेर जम्मा ४२ लाख रिणमा डुबाएर फ’रार

डाको छाडेर रुदै बलबहादुर निकै भावुक देखिन्थे । प्रेम बिबाह गरेका बलबहादुर र उनकी श्रीमतीबाट दुई सन्तान जन्मिएका छन । जेठी छोरी आठ बर्षकि र कान्छी छोरी सात बर्षकि छिन ।

निकै कलिला मुनालाई छाडेर गएकी निर्दयी आमाको कहाँ छिन कुन अवस्थामा छिन कसैलाई थाहा नभएको बताउछन श्रीमान । गाउँमा पनि धेरैतिर ऋण लगाएर हिडेकी र फाइनान्स र सहकारीबाट गरि जम्मा १६ लाख र आफुले बिदेशमा दुख गरेर कमाएको २२ लाख अनि अन्य टुक्रा टुक्री गरेर जम्मा ४२ लाख ऋणमा डुबाएर फरा’र भएकी बताउदै श्रीमानले आँसु झारे ।बाँकि भिडियोमा हेर्नुहोस

Related Articles

Back to top button
Close